आन्दोलनकारीहरुले आफुले तोकेको घेरा नाघेर अगाडी बढ्न खोजेपछि प्रहरीले रोक्न खोज्दा आन्दोलनकारीहरुले ढुंगामुडा प्रहार गरेर उग्ररुप लिएको र भीड तितरबितर पार्नका लागि हवाइ फायर र अश्रुग्यास प्रहार गरेको लामिछानेले बताए
प्रकाशित मिति : 5 September, 2019प्रहरी निरीक्षक (इन्सपेक्टर) बनाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुबाट पैसा असुलीरहेको बेला भिमसेनगोलास्थित घरबाटै रंगेहात पक्राउ परेका उनलाई २०६७ सालमा विशेष अदालत र सर्वोच्च अदालतले दोषी ठहर गरेका थिए ।
प्रकाशित मिति : 5 September, 2019राज्यले तोकेको भन्दा बढी शुल्क लिएर पढाउने मेडिकल कलेजहरु माथि छानविन गरी कारबाही गर्नुपर्ने माग उठाउँदै भदौ ५ गतेबाट चरणवद्ध रुपमा बिद्यार्थीहरुले आन्दोलन गर्दै आएका छन् ।
प्रकाशित मिति : 4 September, 2019साँघुरो सडकमा अव्यवस्थित रूपमा राखेको गाडी हटाउन आग्रह गर्दै पुगेको प्रहरीलाई चालक तामाङले हात छाडेपछि घटना भएको उनले बताए ।
प्रकाशित मिति : 4 September, 2019परिसरका प्रवक्ता होविन्द्र बोगटीले खानाकोे विषयमा लिएर झगडा गर्दा सुनारलाई फालेर फरार रहेका पाँचमध्ये तीन जनालाई पक्राउ गरिएको जानकारी दिए ।
प्रकाशित मिति : 4 September, 2019राजमार्गका तीन स्थानमा गएका ठूला ठूला पहिरा पन्छाउने कार्य सम्पन्न भई भन्सार जाँचबाट छुटेका र केरूङतर्फ जान रोकिएका सबै ट्रक तथा कन्टेनर आफ्नो गन्तव्यतर्फ गइसकेका प्रजिअ भण्डारीले जानकारी दिए ।
प्रकाशित मिति : 2 September, 2019संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडालाई भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिले अस्पताल प्रवेशमा निषेध गरेको हो ।
प्रकाशित मिति : 2 September, 2019छिमेकीको घरमा जानका लागि खोला तर्ने क्रममा उनलाई बगाएको स्थानीयवासीले बताएका छन् ।
प्रकाशित मिति : 1 September, 2019पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई लक्षित गरी निर्माण गरिएको उक्त सेन्टर २५ शैय्याको छ ।
प्रकाशित मिति : 31 August, 2019चोरीमा सङ्लग्न व्यक्तिको खोजी गर्नुका साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 29 August, 2019पदाधिकारी र सदस्यका निम्ति पाँचवटा ‘फोर्ड’ गाडी गत असारमै किनीयो । कर्मचारी पनि छन् । आयोगका चालक धनबहादुर तामाङ प्रत्येक दिन कार्यालय आएर हरेक १५ मिनेट गाडी स्टार्ट गर्छन् ।
प्रकाशित मिति : 29 August, 2019चक्रपथको पूर्वी भागमा पर्ने काठमाडौँ–भक्तपुरको मुख्य प्रवेश विन्दु कोटेश्वर नाकामा अत्यास लाग्ने गरी सवारी जाम बढेपछि त्यो जामलाई हटाउन प्रहरीलाई ठूलै सकस भएको छ ।
प्रकाशित मिति : 28 August, 2019