Logo
बागमती प्रदेश
मेयर भेट्न आउनेलाई ‘हाफ पाइन्ट’ निषेध

कीर्तिपुर नगरपालिकाले मेयर भेट्न आउनेलाई हाफ पाइन्ट तथा भड्किलो लुगा निषेध गरेको छ । 

प्रकाशित मिति : 28 August, 2019
मातृत्वसँग खेलबाड, शिशुको अवैध खरिद बिक्री

अचानक एक दिन उनीहरुले सुने, बालबालिका खोजतलास केन्द्रमा बेवारिसे बच्चाहरु आउँछन् र तिनलाई प्रक्रिया पु¥याएर लैजान पाइन्छ । 

प्रकाशित मिति : 28 August, 2019
भालुको पित्तसहित सामाखुशीबाट एक पक्राउ

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले दुर्लभ वन्यजन्तुको पित्त अवैध कारोबार गर्दै गरेको अवस्थामा सोदेम्बालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रकाशित मिति : 28 August, 2019
चोरीका मोबाइलसहित पक्राउ

पक्राउ पर्नेहरुका साथबाट सात थान मोबाइल, एटिएम कार्ड, नागरिकतालगायत सामान बरामद गरिएको छ ।

प्रकाशित मिति : 28 August, 2019
घुस लिएको अभियोगमा मुद्दा दायर

निरौलामार्फत नायब सुब्बा उपाध्यायले घुस लिएको पाइएकाले बिगोबमोजिम कारवाहीको माग गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : 27 August, 2019
भागेका अभियुक्त १० घण्टा नबित्दै पक्राउ

रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धानका लागि चोरी भएको स्थान महानगरीय प्रहरी वृत्त स्वयम्भू ल्याउने क्रममा उनीहरु बिहान भागेका थिए ।

प्रकाशित मिति : 27 August, 2019
सडक नापेर मात्र विकास भयो भन्न मिल्दैन: मुख्यमन्त्री पौडेल

ठूला कृषि फर्म सञ्चालन गर्ने सामूहिक खेती र एकीकृत खेती प्रणाली अपनाउन प्रदेश सरकारले कार्यक्रमका लागि माग गर्न गरेको आग्रहअनुसार धादिङबाट कुनै पनि माग नपरेको मुख्यमन्त्री पौडेलको भनाइ छ ।

प्रकाशित मिति : 27 August, 2019
क्यान्सर अस्पतालमा सबै प्रकारका रोगको शल्यक्रिया सेवा शुरु

अहिले दैनिक १० वटासम्म जटिल शल्यक्रिया हुने गरेको उल्लेख गर्दै नगरपालिकाको व्यवस्थापन आएपछि सहज ढङ्गले उपचार सेवा दिएको र बिरामीको उपचारमा कुनै बाधा अड्चन नआएको बताए ।

प्रकाशित मिति : 27 August, 2019
विदेशी नागरिक मृत अवस्थामा फेला

चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको नेपालको लप्चीबाट फर्किने क्रममा लामाबगरमा आइपुग्दा १ः३० बजे चिप्लिएर तामाकोशी नदीमा परी उनको मृत्यु भएको राईले बताए ।

प्रकाशित मिति : 27 August, 2019
टोखा नगरपालिकाद्वारा १० लाख सहयोग

नगरपालिकाले सबै वडाका गरीब तथा असहाय विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षासमेत सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : 26 August, 2019
राजमार्ग अवरुद्ध

सडक सञ्चालनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, र नेपाल प्रहरीसमेत परिचालन गरिएका प्रजिअ भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : 25 August, 2019
के यो काठमाडौं भन्न लायकको छ त ?

राजधानीमै पर्ने यी नगरपालिका विकसित होलान्, राम्रा–राम्रा सडक होलान् भन्ने सबैलाई लाग्न सक्छ ।

प्रकाशित मिति : 24 August, 2019