काठमाडौँ उपत्यकामा पनि सुनसरी, कास्की, चितवन, मकवानपुर लगायत जिल्लामा महामारी जस्तो देखिएको डेंगुको सङ्क्रमण देखापर्न थालेको छ ।
प्रकाशित मिति : 23 August, 2019प्रदेश प्रमुख कोइरालाले महोत्सवबाट महिलाको उद्यमशीलतामा निखारता आउनुका साथै सीपको विकास हुने धारणा राखिन् ।
प्रकाशित मिति : 23 August, 2019काङ्ग्रेस सचिव निशान ढुङ्गेल, प्रेस संयोजक केदार खड्कालगायतले नेमकिपाले कानूनलाई लत्याएर समितिका पदाधिकारीलाई अस्पतालभित्र छिर्न नदिइ कब्जा गरेको आरोप लगाए ।
प्रकाशित मिति : 22 August, 2019आयोगको कार्यालय टङ्गालबाट गएको टोलीले श्रेष्ठलाई महानगरीय प्रहरी परिसरबाट पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रकाशित मिति : 22 August, 2019विसं २०७२ को भूकम्पले भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन, जिल्ला आयोजना एकाइ भक्तपुरले पुनःनिर्माण गरेको विद्यालय भवनको प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले आज उद्घाटन गरे ।
प्रकाशित मिति : 22 August, 2019‘दोषी नछुटुन र निर्दोष नपरुन’
प्रकाशित मिति : 22 August, 2019ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा ब्रुमर उद्घाटन कार्यक्रममा सो कुरा भनेका थिए ।
प्रकाशित मिति : 21 August, 2019संघीय खानेपाली तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर सीताराम यादवका अनुसार उक्त आयोजनाबाट ४०० परिवारलाई खानेपानी आपूर्ति हुँदै आएको थियो ।
प्रकाशित मिति : 21 August, 2019चीनबाट सियान, छेन्दु, सेञ्जेन, नान्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकवर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली काठमाडौँ आउने बताइएको छ ।
प्रकाशित मिति : 21 August, 2019गुराया फुड्स प्रोडक्टस सुवालकी पत्नी सङ्गीता डङ्गोल र गुरु भेज सिंहको नाममा दर्ता भएको छ भने इस्टर्न इनर्जी प्रालि राजेन्द्र गोयलको नाममा दर्ता भएको बताइएको छ ।
प्रकाशित मिति : 20 August, 2019विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार सिंहको नेतृत्वमा रहेको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
प्रकाशित मिति : 20 August, 2019सशस्त्र प्रहरी २१ नम्बर गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाका अनुसार भोटेकोशीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रकाशित मिति : 19 August, 2019