हामीले आफूलाई अन्तरराष्ट्रिय बजारमा चिनाउनु जरुरी छ र नेपाली साहित्य कुनै पक्षमा कम छैनन् भनेर देखाउनु छ ।
प्रकाशित मिति : 6 March, 2020छन्द भन्ने जिनिस आफैमा गण्डकीजस्तो हुन्छ । बग्नु त्यसको स्वभाव हो । बगाइ त आफैंमा कविता हो नि ।
प्रकाशित मिति : 26 October, 2019मलाई कविता लेख्न ‘कम्प्युटर’ नै चाहिन्छ । नभएपनि मोबाइल । डायरी र पेनले मुड नै बन्दैन अचेल । थुप्रै भयो ।
प्रकाशित मिति : 5 October, 2019करुणा भनेको मन धुने साबुनको नाम हो । उपन्यासको काम पाठकको मनमा करुणा जगाउने हो ।
प्रकाशित मिति : 5 October, 2019'सिद्धलेक'को नामबाट यो गाउँपालिकाको नाम रहन गएको हो । यो आँफैमा पर्यटकीय स्थल रहेको छ । यो उचाईमा रहेको स्थान हो ।
प्रकाशित मिति : 1 October, 2019साहित्यकारको सृजनामा झल्कने भाव भनेको उसले बाँचेको कालखण्ड, समाज र उसले अनुभूत गरेका प्रकृति, मानवीय व्यवहार, संवेदना र चरित्रहरू हुन् ।
प्रकाशित मिति : 27 September, 2019यहाँ कविता बिकाउनकाे लागि लेखिए तर 'कवित्वपन' टिकाउनकाे लागि लेखिएन् ।
प्रकाशित मिति : 25 September, 2019'हजुरआमाको कथा'ले आजको दिनमा केही नगर्ला तर अबको दश/बिस वर्षपछि पहिलेको समाज पढ्नको लागि धेरै सहयोग गर्छ जस्तो लाग्छ।
प्रकाशित मिति : 20 September, 2019नेपालमा प्रख्यात राष्ट्रिय दैनिक पत्रपत्रिकामा आवद्ध केही पत्रकारहरू कवितालाई हेर्दैनन् । अनुहारलाई हेर्छन् । त्यसमा पनि महिला कविहरूलाई त झनै गाह्रो छ । किनकी अनुहार हेर्छन् । जिउडाल हेर्छन् ।
प्रकाशित मिति : 20 September, 2019नेपाली लोकदोहारी गितसंगीतमा करिब दुई दशकदेखि क्रियाशील रही आफ्नो छुट्टै पहिचान बनाउन सफल, राष्ट्रिय लोकदोहारी गित प्रतिष्ठान नेपालका सचिव, सुप्रसिद्ध गायक एवम् सर्जक कृष्ण रेउलेको स्थाई घर सल्यान हो ।
प्रकाशित मिति : 19 September, 2019गाउँगाउँमा सिंहदरबार पुर्याउने उद्देश्यका साथ स्थापना भएका स्थानीय तहहरूले गाउँगाउँमा के-कस्ता विकासका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ? जनताको मतद्वारा गाउँको विकास र समृद्धिका लागि भनेर निर्वाचित भएका जन-प्रतिनिधिहरूका चुनावताका योजना
प्रकाशित मिति : 15 September, 2019म आफ्नो कविताद्वारा भुईँ मान्छेको अभाव, पिडा, क्रन्दन मुखरित गर्न रुचाउँछु ।
प्रकाशित मिति : 13 September, 2019