गाउँपालिका भित्र यथेष्ट मात्रामा पानीको मुहान नहुँदा खानेपानीको समस्या विकराल रहेको छ । यहाँको मुख्य समस्या पिउने पानी हो ।
प्रकाशित मिति : 6 August, 2019लिटरल्ली अढाई वर्ष भयो म बाहिर आएको । अढाई वर्षमा एकदम धेरै जज गर्नु पनि हुँदैन । एउटा फुच्चे आयो कविता निकाल्यो । छोड् द्यायो न यार । सिक्दैछ होला
प्रकाशित मिति : 2 August, 2019परिवर्तन भनेको विकासमा मात्रै हुँदैन परिवर्तन त चेतनामा हुने कुरा हो । अनि मात्रै परिवर्तन हुन्छ । हाम्रो चेतना अझै सङ्क्रमणमा छ ।
प्रकाशित मिति : 2 August, 2019जो आफै उत्पीडनमा परेका छन् उनीहरु स्वयंले नै न्यायको लागि आवाज उठाउने हो । अरु कसैले बोलिदिनेवाला छैन ।
प्रकाशित मिति : 26 July, 2019मानवताको महत्व र श्रमको कदर गर्नुपर्छ भन्ने सन्देशको रुपमा विद्यार्थी भाइबहिनीहरुलाई 'हर्कबहादुर' कविता पढाइदै आइरहिएको छ । म खुसी छु ।
प्रकाशित मिति : 19 July, 2019नेपाली साहित्यको रोग निको पार्ने वैद्य कविराज समीक्षक हुन् । तर, कहिलेकाहीँ समालोचक आफैँ सरुवा रोगले ग्रस्त देखिन्छन् ।
प्रकाशित मिति : 19 July, 2019मानिस अस्तित्वलाई नकार्न सक्दैन।हरेक मानिस आ-आफ्नो अस्तित्वसँग संघर्षरत छ। फरक फरक अस्तित्वका फरक फरक कथाहरू लुकेका छन्। तर उनको अस्तित्वको कथा अलि बेग्लै छ।
प्रकाशित मिति : 22 June, 2019रामसुफल महरा, यस्ता यात्री हुन्- जो जुत्ता चप्पलसँग यात्रा गर्दैछन् । उनी अरु यात्रीको जुत्ता चप्पल ठीक गरेर यात्रा सहज बनाउँछन् ।
प्रकाशित मिति : 14 June, 2019"साघुँरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन ? सबथोक छ" - भुपी शेरचन
प्रकाशित मिति : 7 June, 2019यसै सन्दर्भमा काठमाडौँ युथ कनक्लेभका संयोजक राजु टण्डनसँग सल्लेरी खबरकर्मी सागर शर्माले गरेको अन्तर्वार्ता :
प्रकाशित मिति : 19 March, 2019बागचौर नगरपालिकाले निर्माण गर्न थालेको “अग्ला टाकुरा पार्क तथा भ्यु-टावर”को अवधारणा सहितको थ्रिडी डिजाइन तथा एनिमेसन भिडियो एक कार्यक्रमका बिच सार्वजनिक गरेको छ ।
प्रकाशित मिति : 1 March, 2019पश्चिम पहाडको सल्यानमा जन्मेर–हुर्केर आफ्नो कृति र कीर्ति फैलाउन सफल लेखक उषा हमालले साहित्यका नाटकबाहेक सबै विधामा कलम चलाउनुभएको देखिन्छ ।
प्रकाशित मिति : 21 February, 2019