Logo
समाचार
तिहारअघि नै खुल्ने भयाे बालगोपालेश्वर मन्दिर

तिहारअघि मन्दिर खुलाउन सकिने अवस्था नरहेको र मन्दिर जाने पुल भत्काएर नयाँ पर्खाल लगाउन मात्रै २ महिना लाग्ने भएकोले तिहारअघि मन्दिर पुनर्निर्माण नसकिने निर्माण कम्पनीले बताएकाे छ ।

प्रकाशित मिति : 11 September, 2019
लामखुट्टे मार्ने मेसिन गन लिएर बस्तीभित्र पसे सांसद बस्नेत

आफ्नो क्षेत्रमा डेंगु फैलिन नदिन सांसद बस्नेत विहानैदेखि डिजेल, पेट्रोल र जिभ्यान नामक किटनाशक औषधि मिसाएर ‘गन स्प्रे’ गरिने फगर मेसिन बोकेर हिड्ने गरेका छन् ।

प्रकाशित मिति : 11 September, 2019
थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक चेतावनी: संविधानको दीपावली तहसनसह बनाइदिन्छाै !

‘ओली सरकार अहिले देशलाई तहसनहस गराउने नियतका साथ अघि बढेको छ, तर यदि यो सरकारसँग हिम्मत र तागत छ भने आदिवासी जनजातिसँग सिधासिधि आएर लडे हुन्छ । हामी लड्न तयार

प्रकाशित मिति : 11 September, 2019
काकालाई भतिजाले गरे खुकुरी प्रहार !

खुकुरी प्रहारबाट काका बालाराम घाइते भएका छन् । उनकाे अहिले जिल्ला अस्पताल खोटाङ दिक्तेलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : 11 September, 2019
तरुण दलमा अध्यक्ष र महासचिवबीचकाे विवाद चुलियाे

अध्यक्ष बस्नेतले बुधवार जारी गरेको सूचनामा लेखिएको छ, ‘महासचिव शाहीले आफ्नो पदीय काम, कर्तव्यविपरीत अनाधिकृत रूपमा गरेका निर्णय अस्वीकृत गरिन्छ ।’

प्रकाशित मिति : 11 September, 2019
लिगलिगकोट सिरानचोक गोरखा दरवार खुल्ला ‘म्याराथन दौड’काे उपाधि गुरुङलाई

१ सय १४ जना प्रतिस्पर्धीलाई उछिन्दै ३ घण्टा १७ मिनेट २ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेर पूर्व सैनिक गुरुङ पहिलो भएका हुन् । 

प्रकाशित मिति : 11 September, 2019
पहिलो पटक प्रधानसेनापतिको सम्पत्ति सार्वजनिक

कार्यवहाक प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको वेबसाईटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । आफ्नो एक वर्षे कार्यकालको अवसरमा उनले सैनिक मुख्यालय भद्रकालीमा एक कार्यक्रम गरी सम्पत्ति वितरण सेनाको वेबसाईटमार्फत सार्वजनिक गरेका

प्रकाशित मिति : 11 September, 2019
अंगीकृत नागरिकको सन्तानलाई ३ देखि ७ पुस्ता बसोबास गरेपछि मात्रै वंशजको नागरिकता दिनुपर्ने: सांसद रावल

अंगीकृत नागरिकको सन्तानलाई ३ देखि ७ पुस्ता बसोबास गरेपछि मात्रै वंशजको नागरिकता दिनुपर्ने र वैवाहिक अंगीकृत नागरिकता भने नेपालमा विवाह गरेर आएको १० देखि १५ वर्षपछिमात्रै दिनुपर्ने प्रस्ताव सांसद झपट

प्रकाशित मिति : 11 September, 2019
प्रधानमन्त्री ओलीको मुटुमा राखिएको क्याथेटर नेपालमै निकालियो

सिंगापुरमा प्लाज्मा फेरोसिस गर्दा राखिएकाे क्याथेटर बुधवार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डाक्टरहरुले निकालेका हुन् । 

प्रकाशित मिति : 11 September, 2019
आदिवासी जनजातीहरुले असोज ३ लाई ‘कालो’ दिनका रुपमा मनाउने

असोज ३ लाई आदिवासी जनजातीहरुले संयुक्त रूपमा कालो दिन मनाउन लागेको आदिबासी जनजाति महासङ्घका अध्यक्ष जगत बरामले जानकारी दिए ।

प्रकाशित मिति : 11 September, 2019
लागूऔषध ओसारपसारमा संलग्न पाँच जना पक्राउ

उनिहरूकाे साथबाट, स्पास्मो प्रोक्सीभन प्लस, पारभोरिन स्पास, विन्सपास्म, नाइट्राभेट लगायतका लागुऔषध बरामद भएकाे छ ।

प्रकाशित मिति : 11 September, 2019
आजदेखि काठमाडौंमा सुरु भयाे तेस्रो पूर्वाधार सम्मेलन

पूर्वाधारबारेको पहिलो बिजनेस सेसनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै पुष्पराज कँडेल र उचोङ उमले आफ्ना भनाइ राखेका छन् ।

प्रकाशित मिति : 11 September, 2019