Logo
समाचार
भोली भाद्र २६ गते बिहीबार, भोलीको राशीफल

भोली मिति २०७६ साल भाद्र २६ गते बिहीबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 11 September, 2019
शेयर बजारको ओरालो यात्रा कायमै

कारोबार रकमका आधारमा सोल्टी होटल लिमिटेड शीर्ष स्थानमा रह्यो

प्रकाशित मिति : 11 September, 2019
प्रदेशभित्र न्यायपूर्ण समाज निर्माण आवश्यक

प्रमुख झाले प्रदेश सरकारका तर्फबाट पूरा गर्नुपर्ने न्यायिक, कानूनी र संवैधानिक दायित्व बहन गर्ने कार्यमा मुख्य न्यायाधिवक्ता कार्यालयको अहम भूमिका रहने स्पष्ट पारे ।

प्रकाशित मिति : 11 September, 2019
झाँक्रीले बिरामीको पेट चिरे

उपचारका क्रममा यस किसिमको रोग आफूले धेरैको निको पारेको भन्दै विकार तानेर निको पर्ने बताएका थिए ।

प्रकाशित मिति : 11 September, 2019
व्यावसायिक च्याउखेती तालीम

फार्म सञ्चालन गरी बसेका र केही च्याउखेती गर्न ईच्छुक किसानलाई सहभागिता गराएर तालीम प्रदान गरेको ज्ञानकेन्द्रका प्रमुख जनार्दन खड्काले बताए ।

प्रकाशित मिति : 11 September, 2019
प्रदेश सरकार र नेपाल टेलिभिजनबीच सम्झौता

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सरकारको लगानीमा सञ्चालित सरकारी सञ्चारमाध्यम सक्षम र प्रभावकारी हुनुपर्ने बताए ।

प्रकाशित मिति : 11 September, 2019
चट्याङले पाँच गाई मरे

मृतक गाईको आवश्यक प्रक्रिया पूरा गरेर घटनास्थल नजिकै गाडेको वडाध्यक्ष गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति : 11 September, 2019
लामखुट्टे मार्न बस्ती पसे सांसद

उनले डेङ्गु रोग प्रकोपका रुपमा फैलिँदै गएकाले त्यसको नियन्त्रणका लागि आआफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : 11 September, 2019
कुकुरको टोकाइबाट ३ हरिण मरे

बिहान ६ बजेतिर हरिण कराउन थालेपछि वनका कर्मचारी घटनास्थल पुगेका थिए ।

प्रकाशित मिति : 11 September, 2019
मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मनिता बैद्यले खाद्य बस्तुको गुणस्तरीयता र स्वच्छता कायम गराउन बजार अनुगमनको कामलाई जोड दिइएको बताईन् ।

प्रकाशित मिति : 11 September, 2019
भारतीय सीमामा सुरक्षाका लागि सेना राख्न, सांसद पम्फा भुसालकाे प्रस्ताव

भारतीय किसानले नभइ सीमा सुरक्षा बल एसएसबीले हरेक वर्ष सीमा स्तम्भ सार्ने गरेको भन्दै सांसद भुसालले सीमा क्षेत्र नजिक नेपाली सेनालाई राख्नु पर्ने प्रस्ताव गरिन् ।

प्रकाशित मिति : 11 September, 2019
मेलम्चीको पानी ल्याएर बाचा पूरा गर्न सरकारलाई आग्रह

२०७२ सालदेखि मेलम्चीको पानी काठमाडौ ल्याइने भन्दै जनतालाइ आस्वाशन देखाउँदै आएपनि २०७६ सालसम्म पनि पानी नआउदा उपत्यकावासी आसैआसमा बाँच्न बाध्य

प्रकाशित मिति : 11 September, 2019