Logo
समाचार
विप्लवका छोरा पक्राउ !

चितवन मेडिकल कलेजका विद्यार्थीहरुले माग राखी गर्दै आएकाे आन्दोलनकाे नेतृत्व प्रकाश चन्दले गर्दै आएका छन् ।

प्रकाशित मिति : 11 September, 2019
नेकपामा विवादै विवाद, छुट्टाछुट्टै गुट सञ्चालन

नेताबीचको विवादलाई लिएर सामाजिक सञ्जालमा केन्द्रीय नेताले जथाभावी टिप्पणी गर्न थालेपछि सचिवालय बैठकले सामाजिक सञ्जालमा टिप्पणी गर्नै नपाउने निर्णयसमेत गर्नुपरेको थियो ।

प्रकाशित मिति : 11 September, 2019
दाहालका घरबेटीलाई मेलम्चीको ठेक्का

सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन् ।

प्रकाशित मिति : 11 September, 2019
वाइडबडी प्रकरणः भार घटाएको पैसा तिराउनू’

साँवा–ब्याजसहित फिर्ता नआए निर्णयकर्ता व्यक्तिलाई कारबाही गर्न पनि समितिको निर्देशन छ।

प्रकाशित मिति : 11 September, 2019
चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणः तयारी नपुग्दा उपलब्धि कमजोर

नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरमा भएको उच्च संयन्त्र बैठकपछि सोमबार हस्ताक्षर भएको समझदारीपत्रमा ठूला र अपेक्षित कुनै पनि सहयोगका एजेन्डा ‘सम्बोधन’ गरिएको थिनन् ।

प्रकाशित मिति : 11 September, 2019
सत्य निरुपणमा सघाउँछौंः सेना

थापाले मुलुक राजनीतिक स्थिरतासँगै संक्रमणकालबाट पार हुने क्रममा रहेको उल्लेख गर्दै मुलुकको समृद्धिका लागि आन्तरिक सुरक्षा पनि उत्तीकै मजबुत हुन जरुरी रहेको बताए ।

प्रकाशित मिति : 11 September, 2019
कस्तो रहला आज बुधबारको माैसम ?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म वर्षाको सभावना रहेको छ ।

प्रकाशित मिति : 11 September, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ७० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 11 September, 2019
नेकपा सचिवालय बैठक आज बस्दै

नेकपाको एकताको काम अधिकांश टुङ्गिए पनि प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी नै रहेका छन् ।

प्रकाशित मिति : 11 September, 2019
विद्युत् सेवा अवरुद्ध, दशैँमा समेत अन्धकार हुने भयो गाउँ

दशैँपछि विद्युत् सेवा सञ्चालन हुने बताइएको छ ।

प्रकाशित मिति : 11 September, 2019
‘नारा’ अध्यक्षमा नेपाल

सदस्यमा इन्दुदेवी वाग्ले, राजेन्द्र थपलिया, गोपाल राना र मदन ढकाल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : 11 September, 2019
सहायक वन अधिकृतविरूद्ध आरोपत्र दायर

आयोगको अनुसन्धान टोलीले अधिकृत डिसीलाई उक्त घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : 11 September, 2019