Logo
समाचार
आफ्नै बारीको तरकारी बेचेर करोडपति, कोटेश्वरमा ६ तले घर

गाईभैंसीको गोबर मल भन्दा पिसाब सबैभन्दा उत्तम भएको पत्ता लगाएपछि उनले तरकारीको दोब्बर जस्तै उत्पादन लिन सकेका छन् ।

प्रकाशित मिति : 10 September, 2019
बैंकको रकम हिनामिना गरेको आरोपमा थप दुई पक्राउ

अहिले बैंकको नारायणपुर शाखाको सम्पूर्ण कारोवार बन्द रहेको छ ।

प्रकाशित मिति : 10 September, 2019
अपराध महाशाखा र काठमाडौँ प्रहरीमा कसुरअनुसारको हिरासत कक्ष

अब बन्न लागेको अपराध महाशाखा र परिसरको भवन भने वर्तमान आवश्यकतालाई ध्यान दिँदै अपराधअनुसारको हिरासत कक्षसहित आधुनिक प्रविधियुक्त हुनेछ ।

प्रकाशित मिति : 10 September, 2019
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय धराशायी

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद प्रजापतिले उद्योग–व्यवसायलाई सरकारले सेवा सुविधा थपेर प्रोत्साहन गर्नुपर्नेमा व्यवसायीलाई हतोत्साही पार्ने काम हुन नहुने बताए ।

प्रकाशित मिति : 10 September, 2019
अलिबाबाको अध्यक्षबाट ज्याक माले दिए राजिनामा

३६ जना सदस्य रहने यो अलिबाबा पार्टरनसिपले कम्पनीका सञ्चालक सदस्यहरु छान्ने अधिकार राख्दछ ।

प्रकाशित मिति : 10 September, 2019
देउवा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

भेटमा काङ्गे्रसका तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि सहभागी थिए भने विदेशमन्त्री वाङ्सँगै चिनियाँ प्रतिनिधिमण्डलका सदस्य सहभागी थिए ।

प्रकाशित मिति : 10 September, 2019
डेंगु नियन्त्रण बाहिर : सतर्कता अपनाउँदै प्रचार–प्रसारलाई प्रभावकारी बनाउँ

अहिलेसम्म डेंगुको औषधी बनेको छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको एकमात्र उपचार हो ।

प्रकाशित मिति : 10 September, 2019
कर्मचारी व्यवस्थापन गर्न समस्या

दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालमा केही सुधारका प्रयास भइरहेको बताउँदै अस्पतालको स्तरोन्नति आवश्यक रहेको प्रष्ट पारे ।

प्रकाशित मिति : 10 September, 2019
नवलपरासीमा डेङ्गु नियन्त्रण अभियान

जिल्लामा डेङ्गुको सङ्क्रमण भेटिएलगत्तै नियन्त्रणका लागि अभियान नै सञ्चालन गर्न लागिएको छ

प्रकाशित मिति : 10 September, 2019
एकै भवनमा रेडियो र सङ्ग्रहालय

भवन निर्माण सम्पन्न गर्न करीब रु ६५ लाख लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : 10 September, 2019
डेङ्गु परीक्षण गर्न आउनेको भीडले भरियो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

२४ भाद्र, काठमाडाैँ – पछिल्ला नौ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ ।

प्रकाशित मिति : 10 September, 2019
राष्ट्रिय परिचयपत्र: विवरण सङ्कलन उत्साहजनक

फिल्ड कार्यालयका सुपरभाइजर मुना रिजालले दैनिक २०–२५ ले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने गरेको जानकारी दिए ।

प्रकाशित मिति : 10 September, 2019