Logo
समाचार
पेट्रोलियम पदार्थको भाउ घट्ने

निगमले  पेट्रोलियमको आपुर्ति खर्चमा कमी आउने बताउँदै मुल्य समायोजन गरेको हो । 

प्रकाशित मिति : 10 September, 2019
पेट्रोलियम पाइप लाइन परियोजनाको समुद्घाटन

पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ ।

प्रकाशित मिति : 10 September, 2019
भरतपुर अस्पतालमा ज्वरो क्लिनिक

पुराना ज्वरोका तीन सयसम्म बिरामी पुनः परीक्षणका लागि आएकाले अस्पतालले नयाँ विकल्पको खोजी गरी बिरामीलाई सेवा दिन शुरु गरेको पौडेलले जनाकारी दिए ।

प्रकाशित मिति : 10 September, 2019
वामदेवलाई डेंगुको आशंका

उनका निजी सहयोगीका अनुसार सोमबार ज्वरो आएपछि नेता गौतमको रगत परीक्षण गरिएको र डेंगु लागेको हो कि हैन, भन्ने मंगलबार रिपोर्ट आएपछि थाहा हुने छ ।

प्रकाशित मिति : 10 September, 2019
चिनियाँ विदेशमन्त्री वाङ यी र प्रचण्डबीच भेटवार्ता

 नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङले मंगलबार बिहान राजधानीको एक पाँचतारे होटलमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

प्रकाशित मिति : 10 September, 2019
अहिलेसम्मकै सबैभन्दा ठुलो डाइनोसरको कंकाल भेटियो !

यो करिब ८  मिटर लामो थियो भने ४ देखि ५.३ टन यसको तौल (अहिलेको एसियाली हात्त्ति बराबर) रहेको हुनुपर्छ । यस डाइनोसर क्रमशः दुई वा चार खुट्टामा हिड्दथ्यो।

प्रकाशित मिति : 10 September, 2019
बेलायती प्रधानमन्त्रीकाे निर्वाचन प्रस्ताव दोस्रोपटक पनि अस्वीकृत

जोन्सनको प्रस्तावमा बेलायतको संसद् अबको पाँच हप्ता निलम्बित हुनेछ । सम्झौताबाट फर्किएपछि बेलायतको संसदले युरोपेली युनियनमै रहने या बाहिरिनेसम्बन्धी कानून पारित गर्नुपर्नेछ ।

प्रकाशित मिति : 10 September, 2019
गाँउपालिका अध्यक्षले किनिदिए आफ्ना तीनभाई छोराका लागि सरकारी रकमबाट मोटरसाईकल

गाँउपालिकाले आर्थिक वर्ष २०७४-०७५ मा किनेका मोटरसाईकल मध्ये तीनवटा मोटरसाईकल अध्यक्ष यादवले आफ्ना तीनभाई छोराहरुलाई दिएका हुन् । रु २ लाख ५९ हजार ९ सय मूल्याको १५० सीसीको अभेञ्जर, रु

प्रकाशित मिति : 10 September, 2019
स्थानीय नेताकाे गाडीमा आगाे लगाइयाे

२४ भदौ,कैलाली ।  कैलालीकाे घाेडाघाेडी नगरपालीकामा नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेताकाे गाडीमा आगाे लगाइएकाे छ । घाेडाघाेडी नगरपालीका १ सुन्दरपुरका स्थानीय नेता गाैरी प्रसाद जाेशीकाे बा ९ च ६५९७ नम्बरकाे

प्रकाशित मिति : 10 September, 2019
भाद्र २७ देखि सुरू हुँदै पाँचाै कीर्तिपुर मेला

मेलामा बिक्रि वितरण गर्न राखिएका समानहरु मा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था रहेको ब्यबस्थापन कमिटीले जानकारी छ ।

प्रकाशित मिति : 10 September, 2019
कांग्रेसले दोस्रो चरणको जागरण अभियान वृक्षरोपण गरेर देशभर एकैसाथ सुरु गर्दै

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले आजबाट तीन सय ३० वटै प्रदेश सभा क्षेत्रमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान वृक्षरोपण गरेर देशभर एकैसाथ सुरु गर्दै छ । अभियानमा नेताहरूलाई ‘बोल्ने

प्रकाशित मिति : 10 September, 2019
बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको मङ्गलबार अपराह्न १२ः१५ मा उद्घाटन हुँदै

२४ भदौ, काठमाडौं । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको मङ्गलबार अपराह्न १२ः१५ मा उद्घाटन गरिँदैछ । भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त

प्रकाशित मिति : 10 September, 2019