Logo
समाचार
३५ सय हुम्लीले लिए ‘सीमा पास’

छिमेकी राष्ट्रचीनमा कामको खोजीमा हुम्लाको सबैभन्दा बढी सिमकोट गाउँपालिकाका युवा ताक्लाकोट पुगेका छन् ।

प्रकाशित मिति : 11 September, 2019
गिरिजाप्रसाद कोइरालाको स्मृतिमा पोर्चुगलमा जिपी कोइराला फाउण्डेशन

बाँकी दुई सदस्य पछि मनोनीत गरिने समितिले जनाएको छ ।

प्रकाशित मिति : 11 September, 2019
आज मिति २०७६ साल भाद्र २५ गते बुधबार, आजको राशीफल

आज मिति २०७६ साल भाद्र २५ गते बुधबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 11 September, 2019
जब पढ्दा पढ्दै विद्यालय भत्कियो…

कक्षा कोठाको पर्खाल भत्किएपछि कक्षा ६ का विद्यार्थीलाई कक्षा १ को कोठामा र कक्षा १ का विद्यार्थीलाई बाल कक्षामा राखेर पढाइएको प्रअ कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : 10 September, 2019
यू–१९ एशिया कप क्रिकेटः नेपालको सान्त्वना जित

श्रीलङ्काको कटुनाएकेमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै २८५ रन बनायो ।

प्रकाशित मिति : 10 September, 2019
भोली भाद्र २५ गते बुधबार, भोलीको राशीफल

भोली मिति २०७६ साल भाद्र २५ गते बुधबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 10 September, 2019
ब्रेक्जिटबारे देखिएको चुनौतिका कारण बेलायती अर्थतन्त्रमा समस्या

बेलायतको बार्षिक ज्यालादर भने सन् २००८ पछि पहिलोपटक बढेर चार प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : 10 September, 2019
प्रदेश लोकसेवा आयोगको विधेयक पारित

प्रदेशसभा सदस्यहरु न्हुच्छेनारायण श्रेष्ठ, नरोत्तम वैद्य, केशवराज पाण्डे र दीपक निरौलाले छलफलमा भाग लिएका थिए ।

प्रकाशित मिति : 10 September, 2019
बिपी सङ्ग्रहालयमा वृक्षरोपण

कार्यक्रममा १०६ वटा कपुरको बिरुवा रोपिएको नेविसङ्घका नेता सुशील भट्टले जानकारी दिए ।

प्रकाशित मिति : 10 September, 2019
भ्रमण वर्ष लक्षित ‘फोटोनेपाल’ पोर्टल शुभारम्भ

फोटोको गुणस्तर र औचित्य हेरेर प्रस्तुत गरिनेछ, अनावश्यक फोटो आएमा बोर्डले छनोट गरेर राख्नेछ ।

प्रकाशित मिति : 10 September, 2019
काबुलमा मारिएकाकोे शव नेपाल ल्याई अन्त्येष्टि

गत साता अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : 10 September, 2019
अमेरिकी सेनाबिरुद्ध लडाई जारी राख्ने तालिबानको चेतावनी

ट्रम्पले शनिबार ट्वीटमार्फत क्याम्प डेभिडमा अफगानिस्तानका राष्ट्रपति र तालिवान नेताहरूसँग आइतबार हुने भनिएको गोप्य बैठकहरु रद्द भएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : 10 September, 2019