Logo
समाचार
नादेझ्दा कप : नेपालका लागि सावित्राको गोल, खेल ३ -१ को अवस्थामा

प्रतियोगितामा सावित्राको यो साताैं गोल हो।

प्रकाशित मिति : 12 September, 2019
कप्तान अंशुमानले हङकङ क्रिकेट टोलीबाट क्रिकेट नखेल्ने

अंशुमान अब हङकङको राष्ट्रिय जर्सीमा देखिने छैनन् ।

प्रकाशित मिति : 12 September, 2019
कांग्रेस सांसदद्वारा स्वास्थ्यमन्त्रीको राजीनामाको माग

डेंगु नियन्त्रण गर्न नसकेको भन्दै कांग्रेसका सांसदले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका छन् ।

प्रकाशित मिति : 12 September, 2019
सन्दीपले आगामी संस्करणको विग ब्यास पनि मेलवर्न स्टार्सबाटै खेल्ने

गत वर्षको विग ब्यासमा सन्दीपले उत्कृष्ट प्रर्दशन गर्दै ८ खेलमा ११ विकेट हात पारेका थिए ।

प्रकाशित मिति : 12 September, 2019
विदेशी बुहारीले पनि पीआर पाउनु पर्छ : सांसद नवराज सिलवाल

बैठकमा सदस्यहरुले विदेशी बुहारीलाई ५ बर्षपश्चात मात्रै नागरिकता दिनुपर्ने अडान राखेका थिए ।

प्रकाशित मिति : 12 September, 2019
चाइनिज ताइपेइविरुद्ध जित हासिल गरेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

अब नेपालले अक्टोबर १० मा अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : 12 September, 2019
नादेझ्दा कप : महिला फुटबल टोलीलाई इतिहास रच्ने अवसर

खेल नेपाली समयानुसार दिउँसो ३:४५ बजे हुनेछ ।

प्रकाशित मिति : 12 September, 2019
सन्दीपको सानदार प्रदर्शनसँगै बार्बाडोसको पहिलो जित

सीपीएलमा तीन विकेट लिँदै सन्दिप बने ‘म्यान अफ द म्याच’

प्रकाशित मिति : 12 September, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ७० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 12 September, 2019
बिहीबार देशको माैसम, मेघ गर्जनसहित वर्षाको सम्भावना

महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : 12 September, 2019
आज मिति २०७६ साल भाद्र २६ गते बिहीबार, आजको राशीफल

आज मिति २०७६ साल भाद्र २६ गते बिहीबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 12 September, 2019
करेण्ट लागेर एकको मृत्यु

सोही स्थानमा रहेको जैदस आरा मिलमा अटो रिक्साको व्याट्री चार्ज गरिरहेको अवस्थामा उनलाई एक्कासी करेन्ट लागेको थियो ।

प्रकाशित मिति : 11 September, 2019