Logo
समाचार
पार्टीका कार्यकर्तालाई एकताबद्ध भएर पार्टीका कार्यमा लाग्न नेता रावलको आग्रह

‘सुदूरपश्चिममा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको छ l अब भ्रातृ सङ्गठन एकीकरणको काम पनि छिट्टै टुङ्गो लगाइने छ ।’

प्रकाशित मिति : 13 September, 2019
सिजनको सुरुवातमै रियललाई चोटको पिरलो

चोटका कारण मिडफिल्डमा जिदानका मुख्य खेलाडी बाहिरिने भएका छन् ।

प्रकाशित मिति : 13 September, 2019
बाँके घटनाबारे काँग्रेसलाई गृहमन्त्रीको जवाफ : “यो कुनै राजनीतिक घटना होइन”

'दोषीलाई हामी आवश्यक कारबाही गर्छौ, यसलाई राजनीतिक घटनाका रूपमा नलिनुस‍्, राजनीतिक घटना होइन ।'

प्रकाशित मिति : 13 September, 2019
स्मिथ अर्को नयाँ विश्व कीर्तिमान नजिक!

जारी एसेज सिरिजमा सानदार प्रर्दशन गरेका स्मिथले अन्तिम टेष्टमा त्यहि लयलाई निरन्तरता दिने हो भने ७३ वर्ष पुरानो रेकर्ड तोडिने छ ।

प्रकाशित मिति : 13 September, 2019
नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै

नेपाली टोली बेलुका ६ बजे काठमाडौं आइपुग्नेछ ।

प्रकाशित मिति : 13 September, 2019
अहिले पार्टीभित्र कुनै समस्या छैन : नेता खनाल

‘पार्टी एकीकरणको सुरुआतमा केही असहजता देखिएका थिए । यद्यपि, अहिले त्यो समाधान भइसकेको छ l '

प्रकाशित मिति : 13 September, 2019
प्रदेश विकासमा सरकार संवेदनशील छ : मन्त्री भण्डारी

“यो राजमार्गमा धेरै पुल अझै बनेका छैनन् । पुल निर्माणमा गैरजिम्मेवार बन्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राखेर कारवाहीका लागि सङ्घीय सरकारलाई सिफारिस गर्छौँ ।”

प्रकाशित मिति : 13 September, 2019
बेलायतमा पढाइपछि ‘वर्किङ भिसा’

अहिले स्नातक वा स्नातकोत्तर अध्ययन सकेपछि ४ महिनामात्र काम गर्न छुट छ ।

प्रकाशित मिति : 13 September, 2019
केरुङदेखि काठमाडौँसम्मको रेलमार्ग चीनको प्राथमिकतामा नपर्ने

केरुङ–काठमाडौं रेलमार्ग ७२ किलोमिटरका लागि करिब ४ खर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।

प्रकाशित मिति : 13 September, 2019
अनुदान लिएका १९ हजार बढीले अझै गरेनन् घर बनाउने सुरसार

भूकम्पपीडित लाभग्राही सूचीमा परेका ४ हजार २५६ ले पुननिर्माणका लागि अनुदान सम्झौतासमेत गरेका छैनन् ।

प्रकाशित मिति : 13 September, 2019
भारत–चीन विवादः दुई देशका सेनाबीच दिनभर घम्साघम्सी

भारतको लद्दाख छेउको पागंग तालनजिक दुई देशका सेनाबीच झडप भएको बुधबार दिनभर चलेको भारतीय सञ्चार माध्यमले जानएका छन् ।

प्रकाशित मिति : 13 September, 2019
असोज ५ बाट दसैं अग्रिम टिकट बुकिङ, भाडा नबढ्ने

दसैंमा टिकट भाडादर भने नबढ्ने भएको छ ।

प्रकाशित मिति : 13 September, 2019