Logo
समाचार
नक्कली प्रहरी नियन्त्रणमा

गाउँका सोझासाझा जनतालाई नक्कली प्रहरी बनी दुःख दिन खोजेको भन्दै उनलाई आज जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उपस्थित गराइएको प्रहरी निरीक्षक लक्ष्मण खड्काले बताए ।

प्रकाशित मिति : 13 September, 2019
गोलढुङ्गामा गोली चल्यो, गुण्डागर्दीमा संलग्न एक घाइते

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले गोलढुङ्गास्थित फूलबारी रेष्टुराँबाट पक्रन खोज्दा प्रहरीलाई आक्रमण खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रकाशित मिति : 13 September, 2019
पहिरोले जीप पुरिँदा एकको मृत्यु

पहिरो हटाइएपछि अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ ।

प्रकाशित मिति : 13 September, 2019
‘कम्युनिष्ट एक नभए विकास असम्भव’

समान विचारधारा भएका शक्तिहरू फरक सङ्गठन र पार्टीमा रहँदा मुलुकको आवश्यकता पूरा नहुने भएपछि पार्टी एकता भएको खनालले जिकिर गरे ।

प्रकाशित मिति : 13 September, 2019
महिला टी–ट्वान्टी क्रिकेट वरीयतामा नेपालको एक स्थान खस्कियो

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको एक स्थान खस्किएको हो ।

प्रकाशित मिति : 13 September, 2019
राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्राको अवलोकन गर्न बसन्तपुरमा

उनलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतले स्वागत गरेका छन् ।

प्रकाशित मिति : 13 September, 2019
अस्ट्रेलियासँग ३-० गोलले पराजित भएपश्चात कुवेतका प्रशिक्षक रोमियो बर्खास्त

कुवेत फुटबल संघले राष्ट्रिय फुटबल टोलीका सम्पुर्ण प्रशिक्षक टोलिलाई बर्खास्त गरेको छ।

प्रकाशित मिति : 13 September, 2019
नेपाली काँग्रेसको कार्यक्रममा आक्रमण गर्नेलाई तत्काल कारबाही गर्नुपर्छ : अध्यक्ष थापा

दोषीलाई छिटो भन्दा छिटो कारबाही गर्न सरकारसँग माग गरेका हुन् l

प्रकाशित मिति : 13 September, 2019
डुङ्गा दुर्घटना हुँदा एघार जनाको मृत्यु

प्रहरीका अनसुार यस डुङ्गामा सवार पाँच व्यक्तिलाई जिवितै उद्धार गरिएको छ ।

प्रकाशित मिति : 13 September, 2019
महिलाहरूको आर्थिकस्तर बढाउन सकिए, मुलुकको विकास हुन्छ : अर्थमन्त्री खतिवडा

महिला अधिकारका संरक्षणको लागि दक्षिण एसियाली महिलाहरूको प्रतिबद्धता आवश्यक रहेको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताएका छन् ।

प्रकाशित मिति : 13 September, 2019
चोटपश्चात बार्सिलोनामा सुआरेज र मेस्सीको पुनरागमन

यसै साता लिगअन्तर्गत बार्सिलोनाले भ्यालेन्सियासंग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : 13 September, 2019
बार्सिलोनामा नेयमार आएको भए म निक्कै खुसी हुन्थे : कप्तान लिओनेल मेस्सी

मेस्सीले नेयमार टोलीमा नभएको अवस्थामा पनि बार्सिलोना बलियो टोली रहेको र आफू पनि अझै क्लबमा नै रहने बताए ।

प्रकाशित मिति : 13 September, 2019