Logo

नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै



Spread the love

२७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली किर्गिस्तानमा सम्पन्न नादेझ्दा कपको उपविजेता बन्दै आज स्वदेश फर्किंदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली टोली बेलुका ६ बजे काठमाडौं आइपुग्नेछ ।

फिफा वरीयतामा ५७ स्थानमाथिको उज्वेकिस्तानसंग निकै प्रतिस्पर्धात्मक खेल पस्केको नेपालले अब १३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्