Logo
समाचार
आज संविधान दिवस, देशभर विविध कार्यक्रम गरी धुमधामका साथ मनाइँदै

आज हुने भव्य समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी,पुष्पवृष्टि, र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : 20 September, 2019
विश्व फुटबल बरियतामा नेपाल ५ स्थान माथि उक्लियाे !

फिफाले सार्वजनिक गरेको विश्व बरियतामा छिमेकि भारत भने एक स्थान तल झर्दै १०४ औं स्थानमा पुगेको छ । त्यस्तै, माल्दिभ्स पनि एक स्थान तल झर्दै १५३औं स्थानमा पुग्दा भुटानले एक

प्रकाशित मिति : 19 September, 2019
आलोचकहरूलाई ओलीले दिए कडा जवाफ: नयाँ प्रधानमन्त्री निवास मेरा लागि हाेइन

नबनाउँदा किन नबनाएको भनेर आलोचना गर्ने र बनाउन लाग्दा किन चाहियो भनेर आलोचना गरेर गाली गर्ने नकारात्मक परम्पराको अन्त्य गर्नुपर्ने बताए ।

प्रकाशित मिति : 19 September, 2019
सल्यानी युवा डम्बर “साउथ एसिया युथ लिडरसिप अवार्ड” द्वारा सम्मानित

बङ्लादेशका स्वतन्त्रता तथा द्वन्द्व मामिलामन्त्री एकेयाम मोजाम्मेल हकले नेपालसहित श्रीलङ्का, अमेरिका, भुटान, पाकिस्तान र भारतलगायत दक्षिण एसियाली मुलुकका युवाहरूलाई सो अवार्ड प्रदान गर्नुभयो ।

प्रकाशित मिति : 19 September, 2019
लागूऔषध कारोबारमा संलग्न दुई जना पक्राउ

बुधबार साँझ दुई जनालाई धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट  प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : 19 September, 2019
प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै

प्रधानमन्त्रीले हरेक महिनाको पहिलो र तेश्रो साता संसद्मा सम्बोधन गर्ने व्यवस्थाअनुरुप प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्न लागेका हुन् ।

प्रकाशित मिति : 19 September, 2019
जनमत संग्रह गर्ने व्यवस्थाका लागि ऐन बनाउन सिके राउतको माग

संविधानकाे धारा २७५ ले दिएकाे जनमत संग्रहकाे अधिकारका लागि आवश्यक ऐन बनाउनु पर्ने माग संयोजक डा. राउतले गरेका हुन् ।

प्रकाशित मिति : 19 September, 2019
अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी !

धुव्रबहादुर शाहीको घरमा भाडामा रहेको सो वडा कार्यालयका झ्याल ढोका फोडेर कागजपत्रहरु बाहिर निकालेर जलाएको अवस्थामा भेटिएका छन् ।

प्रकाशित मिति : 19 September, 2019
टी २० सिरिजको लागि नेपाली टिम घोषणा: राष्ट्रिय टिममा कुशल र इशानको इन्ट्री, ऐरीलाई उपकप्तानको जिम्मा

कप्तान पारस खड्काले राम्रो खेल प्रदर्शन गर्नेहरुका लागि राष्ट्रिय टिमको ढोका सधैं खुला रहने बताउँदै भने, 'जसले राम्रो गर्छ, ऊ आउँछ । सबैले राम्रो गर्नु हुन्छ भन्ने आश छ ।’

प्रकाशित मिति : 19 September, 2019
ऐतिहासिक महायज्ञ कसैले विरोध गर्दैमा रोकिँदैन: बालयोश्वर महाराज

चार धाम मध्येको एक धाम रुरु क्षेत्र धामको ऐतिहासिक महत्त्वलाई विश्व सामु चिनाउने मुख्य उद्देश्यका साथ भदौ २८ गते देखि सुरु भएको महायज्ञ असोज १७ गते सम्म चल्ने छ ।

प्रकाशित मिति : 18 September, 2019
भ्रष्टाचारीलाई गाेली ठाेक्न फिलिपिनि राष्ट्रपतिकाे आग्रह !

भ्रष्टाचारीलाई जेलको सजाय पर्याप्त नहुने भन्दै उनीहरुलाई शारीरिक रुपमै घाइते पार्नुपर्ने राष्ट्रपति डुटरटेले बताए । भ्रष्टचारीले घुसमागे तत्काल थप्पड हान्न पनि उनले जनतालाई आग्रह गरे ।

प्रकाशित मिति : 18 September, 2019
अदुवा खेती : अदुवाले फाइदा मात्रै गर्दैन !

अदुवा नेपाली भान्छामा अनिवार्य मसला पदार्थ हो  अदुवा नेपालको प्रमुख मसलाबाली अन्तर्गत पर्दछ। यस्लाई अंग्रेजीमा ‘Ginger’ भनिन्छ। यस्को वैज्ञानिक नाम Zingirber Officinale हो । अदुवा Zingiberaceae परिवार अन्तर्गत पर्दछ। यो

प्रकाशित मिति : 18 September, 2019