Logo
जीवनशैली
आज ऋषि पञ्चमी: देशभरका हिन्दू धर्मावलम्बीहरुले सप्तर्षिको पूजा गरी मनाउँदै

रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको अवस्थामा अरुन्धतीसहित सप्तर्षि पूजा गर्नाले त्यस पापबाट मुक्ति पाइने शास्त्रीय वचन ।

प्रकाशित मिति : 3 September, 2019
फाेक्साेलाइ स्वस्थ राख्नका लागि के गर्ने ?

जाे फूलगोभी, ब्राेकाउली, बंदागोभी खान्छन् ती मानिसहरूमा फाेक्साेकाे क्यान्सर हुने सम्भावना नखाने मान्छेहरूभन्दा एकदमै कम हुन्छ ।

प्रकाशित मिति : 3 September, 2019
तीज भनेको ‘दर खानु’ मात्रै होइन !

नेपाल कृषिप्रधान मुलुक हो । तीज बालीनाली रोपिसके पछिको फुर्सदिलो समयमा मनाइने पर्व हो ।  तीज पर्व भन्नासाथ हामी चेली माइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौँ

प्रकाशित मिति : 3 September, 2019
मंगलबारका दिन गर्नुहाेस यी उपाय, बदलिने छ भाग्य

मंगलवारका दिन बिहान नुहाएर बरकाे एउटा पात लिनुहाेस् र त्यसलाइ शुद्ध पानीले धाेएर केही समयसम्म हनुमानजीकाे अगाडि राख्नुहाेस् र त्यसपछि त्यसमा केशरी रंगले जय श्रीराम लख्नुहाेस् र त्यस पातलाइ आफ्नाे

प्रकाशित मिति : 3 September, 2019
फोटोमा हेर्नुहोस् तीजको रमझम

काठमाडौँ ।  भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको थियो । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम

प्रकाशित मिति : 2 September, 2019
बिहान यस्ता बस्तुहरु देख्यो भने दिन शुभसँग बित्छ

भनिन्छ बिहानको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ ।

प्रकाशित मिति : 2 September, 2019
थाहा पाउनुहोस् तपाईंको सम्बन्धको गहिराइ कति छ?

सही जीवनसाथी छनोट नगर्दा जीवन तनावग्रस्त बन्न सक्छ । यस्तो सम्बन्धमा न तपाईं अगाडि बढ्न सक्नुहुन्छ, न त्यसलाई बीचमै टुङ्ग्याउन तपाईंलाई सहज हुनेछ ।

प्रकाशित मिति : 2 September, 2019
कसरी बनाउने हातखुट्टालाई सुन्दर? अपनाउनुहोस् यी टिप्स

जसले गर्दा उनीहरूको अनुहारमा चमक देखिन थाल्छ l तर युवतीहरूले सधैँ आफ्नो अनुहारको सुन्दरता मात्र ध्यान दिने गर्छन् न कि हातखुट्टाको सुन्दरतामा l

प्रकाशित मिति : 2 September, 2019
साडीलाई सही तरिकाले लगाउन सकिएन भने यसले क्यान्सरसमेत निम्त्याउँछ

महिलाको सुन्दरता बढाउने साडीलाई सही तरिकाले लगाउन सकिएन भने यसले क्यान्सरसमेत निम्त्याउँछ ।

प्रकाशित मिति : 2 September, 2019
किन मनाउँदैनन् त नेवार समुदायका महिलाहरूले तीज ?

आजकाल केही नेवार कन्या देखि महिलाहरूले अरुहरुको देखासिकी गर्दै तिजको व्रत बस्न थालेका छन् ।

प्रकाशित मिति : 2 September, 2019
किन मनाइन्छ, हरितालिका तिज?

तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।

प्रकाशित मिति : 2 September, 2019
कपालबाटै थाहा पाउन सकिन्छ युवतीको स्वभाव !

कपाल भनेको महिलाहरूको गहना हो l जसले गर्दा महिलाहरू सुन्दर देख्नका साथै आकर्षित पनि देखिने गरिन्छ l

प्रकाशित मिति : 2 September, 2019