Logo

सल्लेरी खबर

सल्यानलाई अाज खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिदै

डिल्लीराज रावत असार , १७ सल्यान सल्यान जिल्ला देशको ३७ औं खुल्ला दिसा मुक्त क्षेत्र घोषणा हुदैछ। जिल्लाका सबै गाविस तथा नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरेपछि जिल्लालाई नै शुक्रबार एक कार्यक्रमको आयोजना

प्रकाशित मिति : 1 July, 2016
नेकपा माओबादी केन्द्र सल्यानको एकता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

सुन्दर सल्यान न्युज डेस्क असार , १६ सल्यान विभिन्न समूहमा बिभाजित १० माओवादी एकता भए लगत्तै सल्यान जिल्लामा आयोजना गरेको एकता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य

प्रकाशित मिति : 1 July, 2016
सल्यानमा डिलक्स गाडी सन्चालन हुँदै

असार १५ सुन्दर सल्यान न्युज डेस्क सल्यान रुकुम यातायात व्यवसायी समितिको बैठक आज समितिको प्रधान कार्यालय श्रीनगरमा सम्पन भएको छ । समितिका अध्यक्ष लोकमान बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले जनताको चाहाना

प्रकाशित मिति : 30 June, 2016
हजुरबुबाको किरिया बसिन् नातिनी

दाङ, १५ असार । दाङमा १३ वर्षीय बालिका आफ्ना हजुरबुबाको किरिया बसेकी छिन् । घोराही नगरपालिका–६ गिठेपानी निवासी १३ वर्षीया विन्दु नेपाली आफ्नो हजुरबुबाको किरिया बसिरहेकी छिन् । उनका हजुरबुबा

प्रकाशित मिति : 30 June, 2016
प्रतिबन्धित देशमा जिल्लाबाटै कामदार पठाउँछन् म्यानपावर

जिल्लामा सम्पर्क कार्यालय खोलेर अनुमति नभएका देशमासमेत कामदार पठाउँदै आएका यहाँका म्यानपावर कम्पनीमा छापा मारेर प्रहरीले कागजपत्र नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयमा एकरात थुनेर म्यानपावर कम्पनीका प्रमुख तथा प्रतिनिधिलाई

प्रकाशित मिति : 30 June, 2016
नयाँ शक्ति पार्टी अध्यक्षमा भट्टराईको उम्मेदवारी

भक्तपुर, १५ असार नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले नयाँ शक्ति पार्टी अध्यक्षको उम्मेदवारको घोषणा गर्नुभएको छ । आज भक्तपुरमा उहाँले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा भट्टराईले एक

प्रकाशित मिति : 29 June, 2016
सूचना उपलब्ध नगराउनेलाई कारबाही हुने

बनेपा, १५ असार राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचना उपलब्ध नगराउने कर्मचारीलाई कानुनबमोजिम कारबाही हुने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगले आज धुलिखेलमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उहाँले

प्रकाशित मिति : 29 June, 2016
रुकुमको माटोको उर्वराशक्ति देशभरकै उत्कृष्ट

१४ असार, रुकुम । खाद्यान्न तथा नगदेबाली उत्पादनका लागि रुकुमको माटोको उर्वराशक्ति मुलुककै उत्कृष्ट भएको प्रतिवेदन सार्वजनिक गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको पहल र अगुवाइमा रुकुमको कृषि प्रणालीमा

प्रकाशित मिति : 28 June, 2016
६० लाखको लगानीमा सल्यानमा गोलभेडा खेती

पुरुस्वत्तम गिरी असार १३ , सल्यान सल्यानको कोर्वांगझिम्पेमा हाडटेक प्रविधिबाट गोलभेडा खेती सुरु गरिएको छ । इजरायली प्रविधिबाट झण्डै ६० लाख रुपैयाँको लागतमा १५ रोपनी क्षेत्रफलमा ३८ वटा टनेल बनाएर

प्रकाशित मिति : 27 June, 2016
मृगौला पिडितलाई सल्यान दृष्टिकोणद्वारा सहयोग वितरण

डिल्लीराज रावत असार १३ , सल्यान दुवै मृगौला पिडित सल्यानका हेमराज बुढाथोकीलाई आज १ लाख १४ हजार ८३ रुपैयाँ प्रदान गरिएको छ । सल्यान दृष्टिकोण नामक फेसबुक पेजमा सबैलाई सहयोगको

प्रकाशित मिति : 27 June, 2016
भेटाएको रु. ५० हजारसहित सामान फिर्ता

५० हजार र गरगहना सहितको झोला रिक्सा चालक श्रेष्ठले जस्ताको ततै फिर्ता !

प्रकाशित मिति : 27 June, 2016
मुग्लिन नारायणघाट सडक पुनः अवरूद्ध

रत्ननगर (चितवन) । देशकै व्यस्त मुग्लिन नारायणगढ सडकमा पहिरोका कारण यात्रुले दैनिक सास्ती भोग्दै आएका छन् । सोमबार बिहानै ५ बजे खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध भएको

प्रकाशित मिति : 27 June, 2016