Logo

सल्लेरी खबर

विषालु सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

  २३ असार, झापा l झापामा विषालु सर्पको टोकाइले ७ वर्षीय बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–६ स्थित मदरगाछका निवासी वैधनाथ गोसाइँकी छोरी निरुता रहेकी छन् l

प्रकाशित मिति : 8 July, 2019
खर्बपती चौधरीलाई केन्द्रीय सदस्य बनाउन दबाब

काठमाडौँ, २३ असार । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक हिजोबाट आरम्भ भएको छ । उक्त बैठकमा विभिन्न १४ वटा एजेन्डा प्रस्तुत भएका छन् । सो एजेण्डामा यही असार २७ गतेबाट

प्रकाशित मिति : 8 July, 2019
प्रधानमन्त्री ओलीसँग वार्ता नगरी बैठकमा सहभागी नहुने : प्रधान

२३ असार, काठमाडौँ l नेपाली काँग्रेसका सांसद एवं संसदीय सुनुवाइ विशेष समितिका सदस्य भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएसम्म बैठकमा सहभागिता नहुने बताए । समितिले यसअघि नै राजदूतहरूको

प्रकाशित मिति : 8 July, 2019
यूएईका राजा समक्ष नेपाली राजदूत ढकालले बुझाए ओहोदाको प्रमाणपत्र

२३ असार, काठमाडौँ l संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नवनियुक्त नेपाली राजदूत कृष्णप्रसाद ढकालले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राजदूत ढकालले यूएईको राष्ट्रपति प्यालेस अवुधाबीमा आयोजित एक कार्यक्रमका

प्रकाशित मिति : 8 July, 2019
माछापुच्छ्रे बैङ्क लिमिटेडलाई ३ अर्वको ऋणपत्र जारी गर्न आइसिआरएएन–आइआर–ए–माइनस रेटिङ्ग

२३ असार, काठमाडौँ l माछापुछ्रे बैङ्क लिमिटेडले आईसीआरएएन–आइआर–ए–माइनस रेटिङ प्राप्त गरेको छ । आइसिआर नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ्रे बैङ्क लिमिटेड लगानीका लागि जोखिममुक्त बैङ्क रहेको जनाउदँछ । आईसीआर

प्रकाशित मिति : 8 July, 2019
जनतालाई विष खुवाउन पाइँदैन : नेविसंघ

२३ असार, काठमाडौँ l नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूल परीक्षण गर्ने निर्णयबाट पछि हटेको भन्दै नेविसंघले प्रदर्शन गरेको

प्रकाशित मिति : 8 July, 2019
सल्लाकार रिमाललाई सांसद झाँक्रीको जवाफ : आज सम्झँदैछु, सत्ताको उन्माद कस्तो हुन्छ !

२३ असार, काठमाडौँ l प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको ट्विटलाई सांसद तथा सोही पार्टीकी नेतृ रामकुमारी झाँक्रीले सत्ता र उन्मादको संज्ञा दिइन् । झाँक्रीले आज ट्विट गर्दै भनिन, ‘‘राज्यसत्ताको

प्रकाशित मिति : 8 July, 2019
Three bills tabled in HoR

7 july, kathmandu- Three bills have been tabled in the House of Representatives today. Minister for Agriculture and Livestock Development, Chakrapani Khanal, tabled the Plant Protection (first amendment) Bill, 2075,

प्रकाशित मिति : 7 July, 2019
राजनीतिक दस्तावेजको काम पूर्ण रूपमा टुंगियो : अध्यक्ष प्रचण्ड

  २२ असार, भक्तपुर l नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक दस्तावेजको काम पूर्ण रूपमा टुंगिएको बताए । आज नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको एकता महाधिवेशनको

प्रकाशित मिति : 7 July, 2019
सरकारले जनताको स्वास्थ्य र जीवन प्रति गम्भीर खेलबाड गर्‍यो : तरुण दल

२२ असार, काठमाडौँ l प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलले भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेकोमा आपत्ति जनाएको छ । विषादी

प्रकाशित मिति : 7 July, 2019
बाढीले बगाउँदा दुई बेपत्ता

२२ असार, काठमाडौँ । गएरातिको बाढीले बगाउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत चाकु ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन् । अविरल वर्षापछि

प्रकाशित मिति : 7 July, 2019
लिबियामा मारिएका नेपालीको शव ल्याउने प्रयास जारी

२२ असार, काठमाडौँ ।  लिबियामा हवाई आक्रमणमा परी ज्यान गुमाएका बेंसीशहर–११ चिती तीनपिप्ले सानोहटियाका सन्तोष श्रेष्ठको शव स्वदेश ल्याउने प्रयास भइरहेको छ । युद्धग्रस्त उक्त मुलुकबाट श्रेष्ठको शव ल्याउन अति

प्रकाशित मिति : 7 July, 2019