Logo

सल्लेरी खबर

कोरोनाबाट थप एक जनाको मृत्यु, नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २५ पुग्याे

कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणका कारण थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ । उनीसंगै नेपालमा मुत्यु हुनेको संख्या २५ पुगेको छ ।

प्रकाशित मिति : 25 June, 2020
असार ११ गते बिहिबार, भोलिको राशीफल

भोलि मिति २०७७ साल असार ११ गते बिहिबार । भोलिको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको रात शुभ रहोस्। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – कुनै पनि बिषयमा दिईने प्रश्तुतिले अरुको ध्यान आकर्षित गर्न नसकिने

प्रकाशित मिति : 24 June, 2020
हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?

आज बुधबार कोरोना संक्रमण भएका मध्य तनलमजुङका ५, पर्वतका १, कास्कीका ५, गोरखाका १, बाग्लुङका ९, तनहुँका १, पूर्वी नवलपरासीका १ जनामा पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा. विनोद विन्दु

प्रकाशित मिति : 24 June, 2020
२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?

विश्वभ ५ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ भने १ लाख ६२ हजार नयाँ संक्रमित थपिएका छन् ।हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या २ हजारले बढेको छ

प्रकाशित मिति : 24 June, 2020
ब्राजिलमा कोरोनाबाट मत्यु हुनेको संख्या फेरी ह्यातै बढ्यो, संसारकै दोस्रो जोखिम देश !

१० असार, एजन्सी –विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले ब्राजिलमा पनि तीव्र संक्रमण तथा मर्न थालेका छन् भने अहिले विश्वभर दोस्रो जोखिम रहेको देश भएको छ । गत हप्तासम्म

प्रकाशित मिति : 24 June, 2020
गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि

१० असार,पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या  ७२९ पुगेको छ । आज बुधबार कोरोना संक्रमण भएका मध्य

प्रकाशित मिति : 24 June, 2020
असार १० गते बुधबार, भोलिको राशीफल

भोलि मिति २०७७ साल असार १० गते बुधबार । भोलिको राशीफल यस प्रकार रहेको छ। तपाइकाे दिन रात शुभ रहाेस् मेष राशी –  मेष राशि हुनेहरुको लागि आज दिन ईज्जत तथा

प्रकाशित मिति : 23 June, 2020
हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो पटक ओखलढुंगाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : 23 June, 2020
२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?

३ हजार ८ सय ७८ जनाको मृत्यु भएको छ भने १ लाख ३८ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या ५ सयले बढेको छ तर

प्रकाशित मिति : 23 June, 2020
नेपालले गुमाएको रुई गाउँ

९ असार, गोरखा । रुई गाउँ नेपालको थियो, खोइ कसरी हो चीनप्रशासित तिब्बतको अधीनमा पुग्यो। पराईको शासन खप्न नसक्ने स्थानीय त्यहाँबाट भागेर साम्दोमा आई बसे। उनीहरूले ६० वर्षसम्म आफ्नो थातथलो बिर्सिएका

प्रकाशित मिति : 23 June, 2020
काठमाडौंका ७ ठाउँमा लगातार पाँच घण्टा बत्ती जाने

चक्रपथ विस्तारका लागि रुख कटान गर्नुपर्ने हुँदा महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरित लाइनमा विहान ९ बजेबाट ४ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको हो ।

प्रकाशित मिति : 23 June, 2020
गण्डकीमा थप ५३ जनामा कोरोना पुष्टि

८ असार,पोखरा । गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९३ पुगेको छ । आज कोरोना संक्रमण भएका मध्य तनहुँका

प्रकाशित मिति : 23 June, 2020