९ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।
अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ४ लाख ७४ हजार २ सय ५८ जनाको मृत्यु भएको छ भने ९१ लाख ८६ हजार बढी संक्रमित भएका छन् ।४९ लाख २१ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि २३ जनाको मुत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ३ हजार ८ सय ७८ जनाको मृत्यु भएको छ भने १ लाख ३८ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या ५ सयले बढेको छ तर अहिलेसम्मकै सबै भन्दा धेरै संक्रमित भएका छन् । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :
अमेरिका -३६३
ब्राजिल -७४८
रसिया -९५
बेलायत -१५
स्पेन -१
इटली -२३
पेरु -१७८
भारत -३१२
जर्मनी -७
इरान -११९
फ्रान्स -२३
चिली -२३
टर्की -२४
पाकिस्तान -८९
मेक्सिको -१०४४
साउदी अरेबिया -४०
बंगलादेश -३८
क्यानडा -६
कतार -१
कुबेत -४
बेलारुस -५
दक्षिण अफ्रिका -६१
कोलम्बिया -७३
यूएई -१
पोर्चुगल -४
युक्रेन- १०
इजिप्ट -८५
स्विडेन -६९
इन्डोनेसिया -३५
पोल्याण्ड -३
फिलिपिन्स -८
अफगानिस्तान -१७
अर्जेन्टिना -३२
डेमोसियन रिपब्लिक -७
रोमानिया -११
ओमान -६
पानामा- २०
आयरल्याण्ड -२
बहराइन- २
इजरायल -१
नाइजेरिया -७
कजाकस्तान -७
सर्बिया -१
बोलिभिया -३३
अर्मेनिया -१०
अल्जेरिया -७
नर्वे- ४
सुडान -१२
आइभरी कोस्ट- २
फिनल्याण्ड -१
माल्दोभ -७
इराक -६७
अजरबैजान -७
ग्वाटेमाला -१७
होन्डुरस -५
डेनमार्क -२
क्यामरुन- ५
सेनेगल -२
डिआरसी- ५
इथियोपिया -१
डिजीबाउटी -३
हंगेरी -२
बुल्गेरिया -८
नर्थ मेसोडोनिया -९
केन्या -२
गाबोन -५
एल साल्भाडोर- ९
किर्गिस्तान -३
बोस्निया- २
मौरिटानिया -१
सिएआर -७
अल्वानिया- १
माली -२
फ्रेन्च गुयना -२
मडागास्कर -१
दक्षिण सुडान -१
गिनिया बिसाउ -२
कंगो -१०
यमन -१
इत्स्वानी -१
अंगोला -१
(एजेन्सीहरुको सहयोगमा)