Logo

हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

१० असार, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

नेपालका यी २४ जिल्लाहरुमा पुग्यो ...

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ भने आज बिहाना थप ३२ जना कोरोना पुष्टि भएका छन् भने हिजो २४ घण्टा याता ५३८ थपिएका थिय ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो पटक ओखलढुंगाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज बुधबार कोरोना संक्रमण भएका मध्य तनलमजुङका ५, पर्वतका १, कास्कीका ५, गोरखाका १, बाग्लुङका ९, तनहुँका १, पूर्वी नवलपरासीका १ जनामा पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा. विनोद विन्दु शर्माले बताएका छन् ।

हिजो ५३८ कोरोना संक्रमण भएका मध्य प्युठानमा ५० जना, पाल्पाका ४८ जना, धनुषाका ३९, कैलालीका ३८, गोरखाका २९, सुर्खेतका २३, सप्तरी, स्याङ्जा, नवलपुर, बझाङ र दैलेखका २२/२२ जना, पर्वतका २१, बाजुराका २०, दाङका १९, धादिङका १८, कञ्चनपुरका १७, बाग्लुङका १४, रौतहटका १३, महोत्तरी र झापा १२/१२ जना, कास्की र तनहुँका ८/८ जना, सिराहा र अछामका ७/७ जना, लमजुङ र गुल्मीका ५/५ जना, सल्यान र डडेलधुराका ४/४ जना, सुनसरी र रुपन्देहीका ३/३ जना, मोरङ, तेह्रथुम, अर्घाखाँची र सर्लाहीका २/२, कालीकोट, हुम्ला र पर्वतका १/१ जनागरि नेपालका कुल कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । उनीहरूमध्ये २४ जनाको मृत्यु भएको छ भने २२२४ जना डिस्चार्ज भएका छन् ।

नेपालमा ७४ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –११५१, कपिलवस्तु-८०७ , दैलेख – ८७९, सर्लाही –५८४ , महोत्तरी -४७ , बाँके ३५४, दाङ- धनुषा -३२७, २९४, रुपन्देही २७०, सल्यान – १८७ र काठमाडौं ४२ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ८०७
रौटहट – ११५१
दैलेख – ८७९
बाँके – ३५४
झापा – २०५
पर्सा -१५८
धनुषा -३२७
रुपन्देही -२७०
सर्लाही – ५८४
सप्तरी – १५५
उदयपुर -५२
बारा -८६
सुर्खेत – २२५
दाङ- २९४
सिरहा -१६१
महोत्तरी -४७८
सल्यान – १८७
जुम्ला -२४
कालिकोट- ४५
काठमाडौं -४२
मोरङ -१०४
बर्दिया -१५४
धनकुटा-८
बैतडी – १७५
कैलाली -३२०
गुल्मी –२१९
चितवन -५६
भक्तपुर -१५
नवलपरासी-८०
सुनसरी -६२
धादिङ -१२१
बाग्लुङ -१३४
मकवानपुर -१३
अछाम -७८
अर्घाखाँची -१४८
स्याङ्जा -१४१
खोटाङ – ३
भोजपुर -६
कञ्चनपुर -१०९
रामेछाप – १०
सिन्धुली –७
लमजुङ -६
ललितपुर -५
नवलपुर – १६४
डडेल्धुरा –२०३
नुवाकोट- ९
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
दार्चुला-१२
म्याग्दी-७
संखुवासभा-२
बाजुरा -७२
तनहुँ -९०
डोटी -१५३
पर्वत-५८
पाल्पा -२२७
प्युठान -१८३
ताप्लेजुङ -४
पाँचथर -४
सिन्धुपाल्चोक -२७
मुगु -१
बझाङ – ५७
हुम्ला -२
काभ्रे- ५
दोलखा- १
गोरखा- ७६
कास्की -२५
रोल्पा- ७५
जाजरकोट -८
डोल्पा- १
धरान- १६
इलाम-२
मनाङ १
रुकुमपश्चिम -२
मस्ताङ- १०९
ओखलढुंगा- १
तेह्रथुम- ३

प्रतिक्रिया दिनुहोस्