Logo

सल्लेरी खबर

वीर विक्रम २ जेष्ठमा देश भरि प्रदर्शन हुदैँ

दुवै चलचित्रको वितरण कम्पनी एउटै भएपछि आन्तरिक सहमतिमा प्रेम दिवसको रिलिज मिति पछि सारिएको छ ।

प्रकाशित मिति : 14 March, 2019
प्रधानाध्यापकबाट बालबालिकालाई शारीरिक तथा मानसिक सजाय

बालबालिकासम्बन्धी ऐन २०७५ मा ‘बालबालिकालाई कुटपिट गर्ने, तर्साउने, भएको वातावरणमा राख्ने र बालबालिकाको विकासमा अवरोध पुर्‍याउनु हुँदैन’ भनिएको छ ।

प्रकाशित मिति : 14 March, 2019
विश्व मिर्गौला दिवसमा प्रधानमन्त्री ओली सहभागी

ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : 14 March, 2019
सोसल मिडियामा नक्कली अकाउन्ट बनाएर अरूलाई निगरानी गर्छिन् करिना कपुर

आफूलाई निजी जीवनका तस्बिर सोसल मिडियामा अपलोड गर्न मन नपर्ने भएकाले आफूले आफ्नो वास्तविक आइडी नबनाएको उनी बताउँछिन् ।

प्रकाशित मिति : 13 March, 2019
नेपाल सरकारले चार हजार बेरोजगार युवालाई स्वरोजगार बनाउँदै

नेपाल सरकारले चार हजार बेरोजगार युवालाई नेपालमै स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ ।

प्रकाशित मिति : 13 March, 2019
चितवनमा शक्तिशाली सिलिण्डर बम विस्फोट

विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै छ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : 13 March, 2019