Logo

विश्व मिर्गौला दिवसमा प्रधानमन्त्री ओली सहभागी



Spread the love
फाइल तस्बिर

३० फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका छन् ।

कार्यक्रमका आयोजकसँगै पैदल यात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्