८ असार,पोखरा । गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९३ पुगेको छ ।
आज कोरोना संक्रमण भएका मध्य तनहुँका १७, स्याङ्जाका ९, बाग्लुङका ८, गोरखाका ११, लमजुङका ५, पर्वत, नवलपुर र कास्कीका एक एक जनामा पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा. विनोद विन्दु शर्माले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्