१० असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।
अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ४ लाख ७९ हजार ७ सय ७७ जनाको मृत्यु भएको छ भने ९३ लाख ५२ हजार बढी संक्रमित भएका छन् । ५० लाख ४१ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि २३ जनाको मुत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ५ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ भने १ लाख ६२ हजार नयाँ संक्रमित थपिएका छन् ।हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या २ हजारले बढेको छ तर अहिलेसम्मकै सबै भन्दा धेरै संक्रमित भएका छन् । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :
अमेरिका -८६३
ब्राजिल -१३६४
रसिया -१५३
बेलायत -२८०
स्पेन -१
इटली -१८
पेरु -१८१
भारत -४६८
जर्मनी -१७
इरान -१२१
फ्रान्स -५७
चिली -३
टर्की -२७
पाकिस्तान-१०५
मेक्सिको -७५९
साउदी अरेबिया- ३९
बंगलादेश- ४३
क्यानडा -१८
कुबेत -४
बेलारुस -६
बेल्जियम -१७
दक्षिण अफ्रिका -१११
कोलम्बिया -९४
यूएई -२
पोर्चुगल -६
युक्रेन -२३
इजिप्ट -८७
इक्वेडर -५१
स्विडेन -३९
इन्डोनेसिया- ३५
नेदरल्याण्ड -५
पोल्याण्ड- १६
फिलिपिन्स -९
अफगानिस्तान -२०
अर्जेन्टिना -३५
डेमोसियन रिपब्लिक -६
रोमानिया -१६
ओमान -३
पानामा -१५
आयरल्याण्ड -३
बहराइन -२
इजरायल -१
नाइजेरिया -८
कजाकस्तान- ७
जापान -२
अस्ट्रिया- ३
सर्बिया -१
बोलिभिया -४७
अर्मेनिया -१२
अल्जेरिया- ९
चेक्भिया- ३
नेपाल -१
सुडान -१५
आइभरी कोस्ट -२
माल्दोभ -१०
घाना -१०
इराक -८४
अजरबैजान-६
ग्वाटेमाला -१६
होन्डुरस -३२
डेनमार्क -१
दक्षिण कोरिया- १
क्यामरुन- ५
सेनेगल -३
डिजीबाउटी- १
हंगेरी- १
बुल्गेरिया -१
नर्थ मेसोडोनिया- ४
केन्या -३
एल साल्भाडोर -६
गुनिया -१
किर्गिस्तान- १
बोस्निया- १
मौरिटानिया -२
सिएआर -७
निकारगुवा -१०
अल्वानिया -१
दक्षिण सुडान-१
लिथुवानिया -१
जाम्बिया -१
हङकङ -१
यमन- ४
इत्स्वानी -१
लिब्या -७
सुरीनाम -१
कोमोरस -२
(एजेन्सीहरुको सहयोगमा)