Logo

सल्लेरी खबर

नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुर्याइने

नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्

प्रकाशित मिति : 31 May, 2019
प्रधानमन्त्री कप : चार खेलमा पराजित हुदै बाहिरियो कर्णाली प्रदेश प्रतियोगिताबाट

कर्णाली प्रदेशलाई १ सय ८१ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।

प्रकाशित मिति : 31 May, 2019
नाकाबन्दीको मुख्य योजनाकार नै विदेशमन्त्री

जयशंकरको आगमन र पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई दोस्रो इनिङमा ‘इगनोर’ गरेर मोदीले एक तीरबाट दुई शिकार गर्न खोजेका छन् ।

प्रकाशित मिति : 31 May, 2019
केपी शर्मा ओलीद्वारा भारतीय राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

प्रकाशित मिति : 31 May, 2019
भेटियो २५० वर्ष पुरानो दमाहा   

म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौरको पुरण्यमा २५० वर्ष पुरानो ऐतिहासिक दमाहा भेटिएको छ ।

प्रकाशित मिति : 31 May, 2019
टस हारेर पाकिस्तान पहिले ब्याटिङमा

वेस्ट इन्डिजले टस जितेर पहिला फिल्डिङ रोजेको छ । केहि समयमा नै पाकिस्तान जवाफी ब्याटिङमा उत्रदैछ ।

प्रकाशित मिति : 31 May, 2019
यो सिजन पीएसजीसँगको यात्रा नेयमारको लागि रहेन सुखद

विश्व कीर्तिमानी मुल्यमा दुई वर्षअघि मात्रै पीएसजी आएका नेयमारको भविष्यमाथि अहिले प्रश्नचिन्ह खडा भएको छ ।

प्रकाशित मिति : 31 May, 2019
कोपा अमेरिकाका लागि सुआरेज उरुग्वेको टोलीमा समावेश

क्याटलान क्लब बार्सिलोनाका स्टार स्ट्राइकार लुइस सुआरेज कोपा अमेरिकाका लागि उरुग्वेको अन्तिम २३ सदस्यीय टोलीमा समावेश भएका छन् ।

प्रकाशित मिति : 31 May, 2019
४० वर्षिय ताहिरको विश्वकपमा नयाँ कीर्तिमान

वान डे ४४ वर्षको विश्वकप इतिहासमा पहिलो खेलमै कुनै पनि स्पिनरले पहिलो ओभर बलिङ गरेका थिएनन् ।

प्रकाशित मिति : 31 May, 2019
फाइनलमा क्लोपलाई लगातार ६ हारको सिलसिला पूर्णविराम लगाउने ठुलो चुनौती

च्याम्पियन्स लिग फाइनलमा हारको ह्याट्रिक नहोस भन्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

प्रकाशित मिति : 31 May, 2019
पाकिस्तान र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा

विश्वकप क्रिकेटमा आज पाकिस्तान र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रकाशित मिति : 31 May, 2019
इतिहासको साक्षी ‘संविधानसभा पदक’   

लामो सङ्घर्ष, त्याग र बलिदान तथा दोस्रो जनआन्दोलनको उपलब्धिस्वरुप मुलुकमा पहिलोपटक २०६४ सालमा संविधानसभाको निर्वाचन भयो ।

प्रकाशित मिति : 30 May, 2019