Logo

सल्लेरी खबर

तालिबान लडाकूसँगको झडपमा नौ प्रहरी मारिए   

अफगानिस्तानको उत्तरी प्रान्त बग्दादमा भएको झडपमा परी कम्तीमा नौ प्रहरी मारिएका छन् भने तीन जना घाइते भएका छन् ।    

प्रकाशित मिति : 1 June, 2019
अमेरिकाको भर्जिनियामा गोली लागी १३ को मृत्यु   

अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत पर्ने भर्जिनिया सामुद्रिक तटमा भएको गोली प्रहारसम्वन्धी घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।    

प्रकाशित मिति : 1 June, 2019
अब देखि डिग्रीको सर्टिफिकेट हासिल गर्न १० वटा रुख अनिवार्य रोप्नै पर्ने

फिलिपिन्समा स्नातक हुन पढेर मात्र हुँदैन, १० विरुवा रोप्नुपर्ने

प्रकाशित मिति : 1 June, 2019
‘युट्युब ट्रेन्डिङ’ को नम्बर एकमा ‘गलबन्दी’   

प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ ।

प्रकाशित मिति : 1 June, 2019
हावाहुरीसहित वर्षाको सम्भावना   

पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्ह पछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   

प्रकाशित मिति : 1 June, 2019
प्रधानमन्त्री पोखरामा   

प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आएका छन् ।

प्रकाशित मिति : 1 June, 2019
वृद्ध भत्ता बढेपछि ज्येष्ठ नागरिकमा खुशीयाली   

सरकारले ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता बढाएपछि यस क्षेत्रका ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ ।

प्रकाशित मिति : 1 June, 2019
विश्वकप क्रिकेटमा : आज दुई खेल, बलियो अष्ट्रेलियालाई रोक्ने रणनीतिमा अफगानिस्तान

उपाधिको प्रमुख दाबेदार अष्ट्रेलिया तुलानात्मक रुपमा कमजोर अफगानिस्तानलाई फराकिलो अन्तरले हराउँदै विजयी सुरुवात गर्न चाहान्छ ।

प्रकाशित मिति : 1 June, 2019
विश्वकप क्रिकेट :पाकिस्तानको लज्जास्पद हार

वेस्ट इन्डिजको घातक बलिङ सामु पाकिस्तानका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

प्रकाशित मिति : 1 June, 2019
टेनिस, फ्रेन्च ओपनमा प्रभावशाली खेलाडीको जित   

फ्रान्सको पेरिसमा जारी फ्रेन्च ओपनमा विश्व वरियतामा माथिल्लो स्थानमा रहेका खेलाडीहरुको उत्कृष्ट प्रदर्शन जारी छ।    

प्रकाशित मिति : 31 May, 2019
मेक्सिकाली राष्ट्रपतिको अमेरिकासँग वार्ताको प्रस्ताव   

अमेरिका र मेक्सिको सीमा क्षेत्रमा जारी रहेका आप्रवासी मुद्दाको समाधानको लागि मेक्सिकाली राष्ट्रपति आन्ड्रेस् म्यानुएल लोपेज ओब्राडोरले बिहीबार संयुक्तराज्य अमेरिकासँग वार्ताको प्रस्ताव राखेका छन् ।    

प्रकाशित मिति : 31 May, 2019
हेलिकोप्टरमार्फत पुगे त्रिदेशीय नाकामा सुरक्षाकर्मी     

नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिका–१ छाङ्गरु तिङ्करमा सुरक्षाकर्मीको उपस्थिति भएको छ ।

प्रकाशित मिति : 31 May, 2019