१८ जेठ, काठमाडौं । विश्व भर वनजंगलको क्षेत्रफल घटीरहदा वनस्पतिहरु पनि मासिदै गईरहेको छ । विश्वभर नै वन जोगाउन विभिन्न उपायहरु अपनाउने गरिएको छ । यसै क्रममा फिलिपिन्सले वनजंगलको पर्यावरण जोगाउन गज्जबको उपाय अपनाएको छ ।
फिलिपिन्समा अब देखि त्यहाँका विद्यार्थीहरुले स्नातक तहको डिग्री हासिल गर्नका लागि अनिवार्य रुपमा कम्तिमा १० वटा रुख रोपेकै हुनु पर्ने नियम लागु गरेको छ ।
देशको वनक्षेत्र ७० प्रतिशतबाट २० प्रतिशतमा झरेसंगै फिलिपिन्सले यस्तो नियम लागू गरेको हो ।
प्रतिक्रिया दिनुहोस्