Logo

सल्लेरी खबर

विद्यालयमा शुल्क निर्धारण भएन   

ललितपुरभित्रका ६ वटा पालिकाको कुनै पनि संस्थागत विद्यालयमा हालसम्म निश्चित शुल्क निर्धारण हुन सकेको छैन ।    

प्रकाशित मिति : 6 June, 2019
विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत   

 प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘विनियोजन विधेयक, २०७६ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

प्रकाशित मिति : 6 June, 2019
टस हारेर पहिले ब्याटिङ थालेको अष्ट्रेलिया धरापमा

विश्वकप क्रिकेटमा उपाधि दाबेदार मानिएको अष्ट्रेलियाले आफ्नो दोस्रो खेलमा खराब सुरुवात गरेको छ ।

प्रकाशित मिति : 6 June, 2019
अभिषेक रिजालको कप्तानीमा नेपालको प्लेइङ–११ सार्वजनिक

मलेसियासँगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका अभिषेक रिजाललाई स्टाइकिङको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : 6 June, 2019
इजिप्टमा १४ जना आतङ्ककारी मारिए   

इजिप्टको सिनाईमा सरकारी फौजमाथिको आक्रमणमा संलग्न रहेका शंकास्पद १४ जना आतङ्ककारी मारिएका छन्

प्रकाशित मिति : 6 June, 2019
अफ्रिकाको भोकमरी, युएनद्वारा सहयोगको घोषणा   

संयुक्तराष्ट्र संघले अफ्रिकामा उत्पन्न भोकमरीमा परेका सर्वसाधारणलाई सघाउन चार करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने बुधबार घोषणा गरेको छ ।    

प्रकाशित मिति : 6 June, 2019
महिला पत्रकारिता तालीम सुरु

नेपाल प्रेस युनियन पर्सा शाखाले आजदेखि दुईदिने लैङ्गिक समता र सुरक्षासम्बन्धी पत्रकारिता तालीम शुरु गरेको छ

प्रकाशित मिति : 6 June, 2019
चन्द समूहका एरिया इञ्चार्जद्वारा राजीनामा   

देशको समृद्धि र विकासका लागि बाधक भएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका एक नेताले राजीनामा दिएका छन् ।    

प्रकाशित मिति : 6 June, 2019
बिजुली बजारमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ महानगरपालिका–१० बिजुली बजारमा भएको सवारी दुर्घटनामा एकले ज्यान गुमाएको छ ।

प्रकाशित मिति : 6 June, 2019
पूर्वका चार जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार   

पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् ।  

प्रकाशित मिति : 6 June, 2019
विश्वकप क्रिकेट : आज अस्ट्रेलिया र वेस्ट इण्डिजबीच प्रतिस्पर्धा

वेस्ट इन्डिज भन्दा अष्ट्रेलिया तुलानात्मक रुपमा धेरै बलियो टोली हो ।

प्रकाशित मिति : 6 June, 2019
१०८ सर्वसाधारणको मृत्युपछि प्रदर्शनकारीद्वारा वार्ता अस्वीकार   

सुडानमा प्रदर्शनकारीका नेताहरुरुले सत्तारुढ सैनिक परिषदसँगको वार्तालाई अस्वीकार गरेको छ ।

प्रकाशित मिति : 6 June, 2019