Logo

सल्लेरी खबर

भोलि सार्वजनिक विदा

सरकारले भोटोजात्राको अवसर पारेर उपत्यकामा बर्षेनी विदा दिँदै आएको छ।

प्रकाशित मिति : 7 June, 2019
प्रधानमन्त्री क्रिकेट : उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने

प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल भिडन्त भोलि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : 7 June, 2019
राहत र उद्धारमा जुट्न काँग्रेसको आग्रह   

नेपाली काँग्रेसले कैलाली र कञ्चनपुर हावाहुरीबाट पीडितको राहत र उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : 7 June, 2019
घरदैलोमा सेवा पुर्याउँदै वडा कार्यालय   

रामपुर नगरपालिका–१ वडा कार्यालयले प्रदान गर्ने सेवासुविधालाई नागरिकको घरदैलोमा पुर्याउन थालेका छन् ।    

प्रकाशित मिति : 6 June, 2019
पहिलो हाफमा नेपाल एक गोलले पछाडि

चाइनिज ताइपेइका खेलाडीको प्रहार गोलकिपर किरण चेम्जोङले रोके पनि दोस्रो प्रहारमा उनी चुक्दा ताइपेइ अग्रता लिन सफल भएको हो ।

प्रकाशित मिति : 6 June, 2019
रोनाल्डोको ३५५ दिनपछिको फ्रिकिक गोल

पोर्चुगलले क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकमा स्वीटरजल्याण्डलाई ३–१ ले पराजित गर्दै युईएफए नेसन्स लिगको फाइनल यात्रा तय गरेको छ ।

प्रकाशित मिति : 6 June, 2019
शेयर बजार : करीब पाँच अङ्कले घट्यो   

शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी छ ।

प्रकाशित मिति : 6 June, 2019
एचआइभी सङ्क्रमित आरोहीलाई सम्मान   

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका एचआइभी सङ्क्रमित गोपाल श्रेष्ठलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : 6 June, 2019
शिक्षकलाई अबदेखि मासिक तलब खुवाइने   

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले शिक्षकलाई अबदेखि मासिकरुपमा तलब उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति : 6 June, 2019
बुडापेस्टमा पर्यटक डुङ्गा दुर्घटना, पन्ध्रको मृत्यु   

हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको सङ्ख्या १५ पुगेको छ ।

प्रकाशित मिति : 6 June, 2019
अमेरिकी सीमामा आप्रवासी पक्राउ   

मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन् ।

प्रकाशित मिति : 6 June, 2019
अलैँचीको मूल्य नपाउँदा किसान चिन्तित   

बागलुङ जैमिनीका कृषकले उत्पादन गरेका अलैँचीको मूल्य नपाउँदा चिन्तित बनेका छन् । 

प्रकाशित मिति : 6 June, 2019