Logo

सल्लेरी खबर

हावाहुरीले स्वास्थ्य चौकी र विद्यालयको उडायो छानो

सल्यानको दार्मा गाउँपालिकामा हावाहुरीले छानो उडाएपछि विद्यालय र स्वास्थ्य चौकीको सेवामा असर पुगेको छ।

प्रकाशित मिति : 5 June, 2019
दाङमा सर्पको टोकाईबाट एक किशोरीको मृत्यु

१७ वर्षीया प्रमिला यादवको सर्पको टोकाईबाट मृत्यु भएको छ

प्रकाशित मिति : 5 June, 2019
विनोद र राजुकोअर्धशतकीय पारीमा प्रदेश ३ लाई विशाल लक्ष्य

आर्मीले प्रदेश ३ लाई दियो ३१० रनको लक्ष्य

प्रकाशित मिति : 5 June, 2019
विश्वकप क्रिकेट: आज दुई भेट्रानबीच महा भिडन्त

अहिलेसम्म चारपटक आमनेसामने हुँदा अफ्रिका ३ खेलमा विजयी छ भने भारतले एकखेलमा मात्र जित निकालेको छ ।

प्रकाशित मिति : 5 June, 2019
नानी : ‘रोनाल्डो अझै विश्वको उत्कृष्ट खेलाडी’

रोनाल्डो अझै पनि विश्वको उत्कृष्ट खेलाडी हो भन्नेमा कुनै शंका छैन ।

प्रकाशित मिति : 5 June, 2019
नेपाली फुटबल टोली अहिले चाइनिज ताइपेइमा

नेपाल एसियाली वरियताका शीर्ष ३४ भित्र पर्न सफल भएकोले सोझै दोस्रो चरण खेल्ने मौका पाउने भएको छ ।

प्रकाशित मिति : 5 June, 2019
राष्ट्रिय पुरुष भलिबलमा आर्मी र गण्डकी प्रदेश विजयी   

नेपाली सेनाको आयोजनामा भएको चौथो प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताअन्तरगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले लगातार तेस्रो जित निकालेका छन् ।

प्रकाशित मिति : 4 June, 2019
राष्ट्रियसभामा बजेटमाथिको बाँकी छलफल जेठ २७ मा   

राष्ट्रियसभामा ‘आर्थिक वर्ष २०७६÷७७ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहेको छ ।

प्रकाशित मिति : 4 June, 2019
दुर्गममा अझै पुगेन पाठ्यपुस्तक   

नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीना पुगिसक्दा पनि मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा रहेका विद्यालयहरुमा अध्यनरत विद्यार्थीको हातमा किताब पुगेको छैन ।         

प्रकाशित मिति : 4 June, 2019
पत्रकार शर्माको अन्त्येष्टि   

सवारी दुर्घटनामा परी निधन हुनुभएका पत्रकार गोविन्दप्रसाद शर्माको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रकाशित मिति : 4 June, 2019
गोसाइँकुण्ड मेला आजदेखि सुरु

गङ्गा दशहरा पर्वका अवसरमा लाग्ने रसुवाको गोसाइँकुण्ड मेला आजदेखि शुरू भएको छ ।

प्रकाशित मिति : 4 June, 2019
प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट सुरु हुने   

प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुभारम्भ हुने भएको छ ।

प्रकाशित मिति : 4 June, 2019