Logo

सल्लेरी खबर

अझै २ / ३ दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आज देशभर वर्षा भइरेहको छ ।

प्रकाशित मिति : 10 July, 2019
एलिसन एउटै सिजनमा तीन गोल्डेन ग्लोब हासिल गर्ने विश्व फुटबल इतिहासमै पहिलो गोलरक्षक

२०१८ को जुलाइमा ६६.८ मिलियन युुरोमा लिभरपुलमा आउँदा उनी आजसम्मकै सबैभन्दा महँगा गोलरक्षकसमेत बनेका थिए ।

प्रकाशित मिति : 10 July, 2019
नेमारलाई लिएर बार्सिलोना तनावमा

यतिबेला नेमार भने पीएसजी छाडी बार्सा आउन चाहन्छन्। तर , पीएसजीले मानिरहेको छैन।

प्रकाशित मिति : 10 July, 2019
उपाधिसँगै एसिया कपमा स्थान बनाएको यू–१९ क्रिकेट टोली आज स्वदेश फर्किंदै

कप्तान रोहित कुमार पौडेल र पवन सर्राफ भने मलेशियामै रहेर एसिया छनोट प्रतियोगिताका लागि राष्ट्रिय टोलीमा सामेल हुने छन् ।

प्रकाशित मिति : 10 July, 2019
नेपाली राष्ट्रिय क्रिकेट टोलि मलेसिया प्रस्थान

आइसिसी टी-२० विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि नेपाल क्रिकेट टोलि मंगलबार मलेसिया प्रस्थान गरेको छ।

प्रकाशित मिति : 9 July, 2019
वर्षात् सुरु भएसँगै सुनसान सौराहा

वर्षात् शुरु भएसँगै पर्यटकीय क्षेत्र सौराहा सुनसान हुन थालेको छ ।

प्रकाशित मिति : 9 July, 2019
छ महीनापछि विद्युत् सेवा पुन : सञ्चालन

हिमाली जिल्ला डोल्पामा छ महीनापछि विद्युत् सेवा पुनःसञ्चालन भएको छ ।

प्रकाशित मिति : 9 July, 2019
अमेरिकामा जलवायु परिवर्तनका कारण माछा असुरक्षित

अमेरिकी एक राज्य विन्कन्सनमा प्राकृतिक रूपमा खोला, नदी तथा तलाउमा पाइने माछाको भविष्यमा आगामी केही दशकभित्र नै व्यापक चुनौति आएको सोमबार सार्वजनिक एक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : 9 July, 2019
अत्यधिक कामका कारण अधिकांश जापानीमा अपाङ्गता र रोगको समस्या

जापानमा अपाङ्गता भएका व्यक्तिलाई रोजगारिका क्रममा विभिन्न समस्या सृजना हुने गरेको पाइएको छ ।

प्रकाशित मिति : 9 July, 2019
वासिङटन डिसीमा डुवान, विद्युत र यातायात सेवा अवरुद्ध

अमेरिकाको वासिङ्टन डिसीमा अत्यधिक बर्षाका कारण डुवान भएको छ ।

प्रकाशित मिति : 9 July, 2019
साउनदेखि देशभर राष्ट्रिय परिचयपत्र वितरण

आउँदो आर्थिक वर्षदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न सरकारले प्रतिघण्टा एक हजार कार्ड छपाइको योजना बनाएको छ ।

प्रकाशित मिति : 9 July, 2019
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी

पाल्पामा प्रधानमन्त्री स्वरोगार कार्यक्रम प्रभावकारी देखिएको छ ।

प्रकाशित मिति : 9 July, 2019