Logo

सल्लेरी खबर

एसिसी यू-१९ क्रिकेट : हङकङद्वारा नेपाललाई सामान्य लक्ष्य प्रस्तुत

टस हारेर ब्याटिङ थालेको हङकङ ४३.१ ओभरमा अल आउट हुँदै ९५ रनमै समेटियो ।

प्रकाशित मिति : 9 July, 2019
ग्रीजम्यानको जर्सी नंबर ७ जोआ फिलिक्सलाई

गत सिजन बार्साले उनलाई अनुबन्ध गर्न चाहेको थियो। तर त्यसपटक बार्साको अफर अस्वीकार गरेका ग्रीजम्यान यतिबेला बार्सिलोना आउन चाहिरहेका छन्।

प्रकाशित मिति : 8 July, 2019
च्याम्पियनसिपमा सहभागी हुन जाने राष्ट्रिय कराँते टोलीको बिदाइ

नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : 8 July, 2019
श्रीमानले गरे श्रीमतीको ढुंगा हानेर हत्या

पोखरा महानगरपालिका १७ विरौटामा आइतबार राति श्रीमानले श्रीमतीलाई ढुंगाले हानेर हत्या गरेका छन्।

प्रकाशित मिति : 8 July, 2019
पुरानो बसपार्कमा हिलो र धुलोले यात्रुलाई सास्ती

राजधानीको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ ।

प्रकाशित मिति : 8 July, 2019
देशभर मनसुन सक्रिय

मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : 8 July, 2019
दाङका एक युवा ६ दिनदेखि बेपत्ता

दाङका एक युवा छ दिनदेखि बेपत्ता छन् ।

प्रकाशित मिति : 8 July, 2019
साँघुरो कोठामा साफको बन्द प्रशिक्षण

कुस्ती खेलको आउँदो १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साफ) मा भाग लिने नेपाली खेलाडी यस्तै अभाव र समस्याको सामना गर्दै कञ्चनपुरको भीमदत्तनगरमा बन्द प्रशिक्षणरत् छन् ।

प्रकाशित मिति : 8 July, 2019
अमेरिकी ‘हस्तक्षेप’ का कारण इरानी आणविक समस्या बढेको चीनको आरोप

संयुक्त राज्य अमेरिकाको ‘एकतर्फी दादागिरी’ विद्यमान इरान आणविक सङ्कटको कारक भएको चीनले सोमबार बताएको छ ।

प्रकाशित मिति : 8 July, 2019
तालिबानको नियन्त्रणमा रहेका ४० प्रहरी मुक्त

अफगानिस्तानमा सशस्त्र हिंसा मच्चाइरहेको तालिबान लडाकू समूहले आफ्नो नियन्त्रणमा राखेका करिब ४० जना अफगान सुरक्षाकर्मीलाई सोमबार मुक्त गरिदिएका छन् ।

प्रकाशित मिति : 8 July, 2019
आक्रमणमा चार प्रहरी मारिए

प्रहरी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी चार सुरक्षा अधिकारीहको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका छन्

प्रकाशित मिति : 8 July, 2019
भेनेजुयली सरकार र प्रतिपक्षबीच पुनः वार्ता गर्ने सहमति

भेनेजुयलाको सरकार र प्रतिपक्षी दल विद्यमान् राजनीतिक सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ पुनः वार्ता गर्न सहमत भएका छन् ।

प्रकाशित मिति : 8 July, 2019