Logo
समाज
बौलाहा स्यालको आतङ्क

८ कात्तिक, बाजुरा – बूढीनन्दा नगरपालिका–१ राउतवाडामा स्यालले गाउँमै पसेर पशु र मानिसलाई टोक्न थाले पछि स्थानीयवासी आतङ्कित भएका छन् । बौलाह स्यालले पशु र मानिसलाई समेत टोक्न थालेपछि स्थानीयवासीले

प्रकाशित मिति : 25 October, 2018
कोजाग्रत अर्थात् ‘को जागा बसेको छ’

काठमाडौँ, ७ कात्तिक – सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी कोजाग्रत पूर्णिमा आज मनाइएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन

प्रकाशित मिति : 24 October, 2018
महिला हिंसाको कारण कुरीति : मन्त्री थापा

६ कात्तिक, काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विविध सामाजिक परम्परा, धार्मिक अन्धविश्वास तथा कुरीति नै महिला हिंसाको मुख्य कारण भएको बताएकी छिन् । स्विजरल्याण्डको जेनेभामा आज

प्रकाशित मिति : 23 October, 2018
धामीझाँक्रीलाई अध्ययन भ्रमण

६ कात्तिक, बाजुरा – पुरानो चिन्तन भएका धामीझाँक्रीका लागि गौमूल गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि अध्ययन भम्रण तय गरेको छ । धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित क्षेत्रको अध्ययन

प्रकाशित मिति : 23 October, 2018
सार्वजनिक यातायातका साधन सञ्चालन नहुँदा यात्रुलाई सास्ती

दशै पर्वको समयमा बन्द भएका सार्वजनिक यातायातको साधन अझै निर्वाधरुपमा सञ्चालन नहुँदा नुवाकोटका यात्रुले कठिनाइ भोगेका छन् । फूलपातीको दिनदेखि बन्द भएका सार्वजनिक यातायातको टिकट काउन्टर सञ्चालन नहुँदा यात्रुले तोकिएकोभन्दा

प्रकाशित मिति : 22 October, 2018
मासु पकाउँदा घर जल्याे, २ लाख ५० हजार बराबरकाे धनमाल नष्ट

रुकुम पूर्वमा शुक्रबार राति ११ः३० बजे एउटा घरमा आगलागी हुँदा २ लाख ५० हजार रुपैयाँबराबरको धनमाल क्षति भएको छ । स्थानीय सिस्ने गाउँपालिका–५ रुमालबाराका ज्ञानु बुढाको खरले छाएको एकतले घरमा आगलागी हुँदा ५५

प्रकाशित मिति : 20 October, 2018
खुकुरी प्रहार गरी युवकको हत्या

मोरङको पथरीशनिश्चरे–८ काे शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ । शुक्रबार राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसइबीलाई लिएर त्यसै ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी

प्रकाशित मिति : 20 October, 2018
नवदुर्गाको तान्त्रिक नृत्य शुरु

२ कात्तिक, भादगाउँ – तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष विजयादशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरु गरिने नवदुर्गा

प्रकाशित मिति : 19 October, 2018
मदिरा सेवनबाट एक जनाको मुत्यु

१ कात्तिक, गोरखा – अत्याधिक मदिरा सवेनका कारण एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेको छ । सातदोवाटो बजार नजिकै उनी

प्रकाशित मिति : 18 October, 2018
प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई टीका लगाइदिने

धानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले विहान शुभसाइतमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गर्नेछन्। दिउँसो १ बाट राष्ट्रपति विद्या भण्डारीबाट टीका

प्रकाशित मिति : 18 October, 2018
राजदेवी मन्दिरमा रातिदेखि नै दर्शनार्थीको भीड

बडादशैँअन्तर्गत आज महाअष्ठमीका अवसरमा प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौँ श्रद्धालु लाममा रहेका छन् । सो मन्दिरमा राति १२ बजेदेखि नै प्रसाद चढाउने क्रम शुरू भएको हो

प्रकाशित मिति : 17 October, 2018
वन संरक्षणमा महिलाको सहभागिता बढ्यो

३० असोज, दाङ – पछिल्लो समय जिल्लामा सामुदायिक वनको संरक्षणमा महिला सहभागिता बढेको सामुदायिक वन उपभोक्ता महासङ्घ दाङले जनाएको छ । अहिले जिल्लामा रहेका ५०४ वटा सामुदायिक वन समूहमध्येमा ६३

प्रकाशित मिति : 16 October, 2018