Logo
समाज
२६ वर्षपछि गाउँमा विजुली

महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्र्षीय अमरसिंह साहुले आफ्नो गाउँमा विद्युतीकरणका लागि प्रयास थालेको २६ वर्षपछि बल्ल विजुली बाल्न पाएका छन् । गाउँकै खोलाबाट महाकाली नगरपालिकाको डुङुरीमा २०४९ सालमा नै दुई

प्रकाशित मिति : 13 November, 2018
सशस्त्र प्रहरीद्वारा नदी तथा मठमन्दिर सरसफाइ

२६ कात्तिक, काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले छठ पर्वका अवसरमा देशभरका एक सय ७८ नदी, तलाउ तथा मठमन्दिरमा सरसफाइ गरेको छ । छठ पर्वका बर्तालु भक्तजनहरुलाई सघाउ पुर्याउन सशस्त्र

प्रकाशित मिति : 12 November, 2018
मेची नदीमा पाँच हजार पूजास्थल

२६ कात्तिक, भद्रपुर – पूर्वकै ठूलो छठ पूजास्थलका रूपमा परिचित भद्रपुरस्थित मेची नदीमा भव्यताका साथ समावेशी छठ पूजा स्थल निर्माण धमाधम भइरहेको छ । भद्रपुरस्थित मेची नदीमा मनाइँदै आएको छठ

प्रकाशित मिति : 12 November, 2018
तिहारमा उपत्यकामा आपराधिक क्रियाकलापमा न्यूनता

२५ कात्तिक, काठमाडौँ – तिहारका बेला काठमाडौँ उपत्यकाभित्र आपराधिक क्रियाकलापका घटनामा न्यूनता आएको छ । महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार यो महीनाको दोस्रो हप्तामा

प्रकाशित मिति : 11 November, 2018
१ हजार परिवार लालपूर्जाविहीन

२५ कात्तिक, काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको कोशीपूर्व क्षेत्रस्थित भुम्लु गाउँपालिकाको दुईवटा वडाका करीब एक हजार परिवार ४३ वर्षदेखि लालपूर्जाविहीन अवस्थामा छन् । विसं २०३२ मा नापीका बेला साविक पिपलटार गाविसमा रहेको

प्रकाशित मिति : 11 November, 2018
सवारी अनुगमन नगर्दा तेब्बर भाडा

यातायात व्यवस्था विभागले तिहार र छठका अवसरमा उपत्यकाबाट बाहिरिने तथा भित्रिने सार्वजनिक यातायातका साधनको अनुगमन नगर्दा यात्रु बढी भाडा तिर्न बाध्य छन् । दशैँमा विभागले बढी भाडा असुल्ने सवारीसाधनलाई न्यूनतम

प्रकाशित मिति : 11 November, 2018
फाल्गुनन्द जयन्तीमा स्थानीय तहले बिदा दियो

इलामका तीन स्थानीय तहले महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा आज (आइतबार) सार्वजनिक बिदा दिएको छ । यहाँका फाकफोकथुम, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् । गाउँ कार्यपालिकाको बैठकले

प्रकाशित मिति : 11 November, 2018
उपत्यकाबाट ८ मेट्रिक टन फोहर व्यवस्थापन

२४ कात्तिक, काठमाडौँ – उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८७ औँ हप्तामा गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइ गरियो

प्रकाशित मिति : 10 November, 2018
चाडपर्वले सामाजिक सद्भाव वृद्धि गर्छ: मन्त्री सोनल

२४ कात्तिक, पर्सा – प्रदेश नं २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले समाजमा सौहाद्रता बढाउन चाडपर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गरेका छन् । चौरसिया सेवा समिति पर्साले

प्रकाशित मिति : 10 November, 2018
श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

१९ कात्तिक, गुल्मी – गुल्मीको मदाने गाउँपालिकामा श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । श्रीमती सीताको हत्या गर्ने मदाने गाउँपालिका–६ का दुर्गाबहादुर नेपाली आइतबार पक्राउ परेका हुन् । कात्तिक

प्रकाशित मिति : 5 November, 2018
श्रीमान विरुद्ध जबर्जस्ती करणी मुद्दा, यस्तो छ कानून सजाय !!!

१२ कात्तिक, कञ्चनपुर – श्रीमान विरुद्ध भीमदत्तनगरपालिका–२ भाँसीकी मञ्जु बडालले जबर्जस्तीकरणी मुद्दा प्रहरीमा दिएकी छन् । श्रीमान् डम्बर जोशीले जबर्जस्ती यौनसम्पर्क राखेको भन्दै मुद्दा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक

प्रकाशित मिति : 29 October, 2018
घरेलु मदिरा नष्ट

१२ कात्तिक, पर्वत – सदरमुकाम कुश्मा बजारका विभिन्न घरमा उत्पादन गरिएको तथा होटलमा राखी अवैध बिक्री वितरण हुँदै आएको १ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको छ । गल्लीगल्लीमा अवैध

प्रकाशित मिति : 29 October, 2018