Logo
राजनीति
नेपाल-चीन बिचको सम्बन्ध अझ नयाँ उचाइमा : सभापति देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल-चीन बिचको सम्बन्ध अझ नयाँ उचाइमा पुग्ने आशा व्यक्त गरेका छन् l

प्रकाशित मिति : 13 October, 2019
बीआरआईबाट नेपाल र नेपालीले लाभ लिन सक्ने राष्ट्रपति भण्डारीको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले चीनले पूर्वाधार विकासमा अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को उचित ढङ्गले कार्यान्वयन भएमा सबै छिमेकी लाभान्वित हुने सक्ने बताएकी छन् ।

प्रकाशित मिति : 13 October, 2019
चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाललाई सुखद अवसर : उपसभापति गच्छदार

नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले २३ वर्षपछि चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आउनुले सबै नेपालीलाई उत्साहित बनाएको बताएका छन् l

प्रकाशित मिति : 11 October, 2019
राष्ट्रको स्थायित्वका लागि संविधानमा रहेका त्रुटिहरूलाई सुधारौँ : रामवरण यादव

पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रको स्थायित्वका लागि संविधानमा रहेका त्रुटिहरूलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : 11 October, 2019
राष्ट्रपति सीको भ्रमण सामान्य भ्रमण होइन : अध्यक्ष प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सामान्य भ्रमण नभएको बताएका छन् ।

प्रकाशित मिति : 11 October, 2019
महिला तथा बालिका हिंसा विरुद्ध शून्य सहनशीलता : गृहमन्त्री थापा

"महिला तथा बालिका हिंसा विरुद्ध शून्य सहनशीलता अपनाइएको छ, यस्ता अपराध गर्ने कदापि क्षम्य हुन्न र कारबाहीमा कुनै हिचकिचाहट हुनुहुँदैन ।"

प्रकाशित मिति : 11 October, 2019
चिनियाँ राष्ट्रपतिको उच्च सम्मान गरौं : अध्यक्ष भट्टराई

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको उच्च सम्मान गर्न सबैमा अनुरोध गरेका छन् ।

प्रकाशित मिति : 11 October, 2019
प्रहरीले निष्पक्ष अनुसन्धान गर्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी हरेक घटनाको निष्पक्ष छानबिन गर्न स्वतन्त्र रहेको बताएका छन् l

प्रकाशित मिति : 11 October, 2019
समाजवादी र राजपाबीच एकतामा जोड दिनुपर्छ: अध्यक्ष यादव

राजनीतिक विकल्पको रुपमा अब समाजवादी पार्टीमात्रै रहेको दाबी गर्दै उनले राजनीतिक विकल्पको रुपमा रहेको समाजवादी पार्टीसँग एकताका लागि समयमै विचार पुर्याउन राजपालाई आह्वान गरे ।

प्रकाशित मिति : 11 October, 2019
बडादशैँलाई एकता र पुनर्मिलनको संज्ञा

“राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर हामी अहिले समृद्धिको यात्रामा छौँ । यस यात्रामा समृद्धिसँगसँगै समाजलाई सभ्य, मित्रतापूर्ण, शान्तिपूर्ण र आत्मीयतापूर्ण समाजका रूपमा पनि विकास गर्न सबैको ध्यान जानु आवश्यक छ

प्रकाशित मिति : 6 October, 2019
नेकपाका कार्यकर्ताको टिप्पणी: नेताहरुमा नैतिक र सांस्कृतिक विचलन आएको छ

कार्यक्रममा कार्यकर्ताले जनताको घरमा सातुपिठो खाएर त्यही घरायसी नाता जोड्ने पुरानो पार्टी परम्परा अब इतिहास भएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : 6 October, 2019
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : मन्त्री अर्याल

"राज्यले निजी क्षेत्रलाई सरकारको एक अभिन्न अङ्गका रूपमा आत्मसात् गरेर सरकार सोही अनुरूप अगाडि बढेकाले विकासको साझेदारका रूपमा रहेको निजी क्षेत्रलाई फस्टाउने वातावरण तयार गर्छ, यसमा सबै व्यापारी एवं उद्योगपति

प्रकाशित मिति : 5 October, 2019