Logo
पत्र-पत्रिका
सय दिन नपुग्दै काठमाडौंका मेयर र उपमेयरको झगडा शुरु

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच एक सय दिन नपुग्दै खटपट शुरु भएको छ । एमाले निकट शाक्य र कांग्रेसनिकट खड्गीबीचको खटपट सतहमै पुगेको छ । उपमेयर

प्रकाशित मिति : 27 August, 2017
किन बढ्दै छ नेपाली नागरिकता त्याग्नेको संख्या

कास्की/गोरखा – विदेशमै स्थायी बसोबास मिलाएपछि नेपाली नागरिकता त्याग्नेको संख्या बढेको छ । बेलायती सेनाका सेवानिवृत्तलाई उतै स्थायी बसोबाससहितको सुविधा उपलब्ध भएपछि देश छाड्ने क्रम तीव्र छ । कास्कीमा २०६६

प्रकाशित मिति : 27 August, 2017
सेनालाई किन दिइयो सडक-पुल बनाउने जिम्मा

सरकारले प्रदेश नम्बर दुईमा हुने तेस्रो चरणको स्थानीय निर्वाचनअगावै बाढीपहिरोबाट क्षतिग्रस्त सडक–पुल मर्मत तथा पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने भएको खबर आजको कान्तिपुरमा छापिएको छ । सरकारको बुझाइ सुरक्षा तथा सहज

प्रकाशित मिति : 27 August, 2017
चुल्ठो काटिने समस्याः हल्लाको पछि नलाग्न चिकित्सकको आग्रह

रूपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतङ्कित छन् । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम)को चुल्ठो बिहीबार बिहान काटिएको छ ।

प्रकाशित मिति : 26 August, 2017
राज्यकोषबाट ६ महिनामा बाँडियो साढे ८२ करोड

गृह मन्त्रालयले गत आर्थिक वर्षको अन्तिम ६ महिनामा मात्र विभिन्न शीर्षकमा करिब ८२ करोड ६४ लाख ९१ हजार रुपैयाँ वितरण गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय गराएर गृहले राज्यकोषबाट ठूलो रकम

प्रकाशित मिति : 26 August, 2017
लाइसेन्स लिन काहिले आउने ?

अब लाइसेन्स लिन कहिले आउँदा हुन्छ ? यातायात व्यवस्था कार्यालय एकान्तकुनामा बाराका बुद्ध तामाङले प्रश्न गर्दा  उनको प्रश्नमा यातायात कार्यालयका कर्मचारीले  अब ६ महिनापछि आउने भने । तामाङले पुन दोहोर्याए, किन यत्रो समय

प्रकाशित मिति : 26 August, 2017
स्क्रब टाइफस : संक्रमण फेरी बढ्यो, पाँच जनाको मृत्यु

मुलुकका विभिन्न भागसँगै राजधानीमा समेत स्क्रब टाइफसले संक्रमितहरु उल्लेख्य मात्रामा भेटिन थालेका छन् ।मुसामा लाग्ने किर्नाजस्तो निकै सानो किराको टोकाइबाट यो रोग लाग्छ । आजको कान्तिपुरमा खबर छ । यो

प्रकाशित मिति : 26 August, 2017
प्रधानमन्त्री देउवाको भ्रमणमा पनि उठेन बुलेट

नेपालको निजी क्षेत्रले भारतमा निर्माण गरेको नेपाली नम्बरको बुलेट सञ्चालनको विषय अझै ‘अन्योल’ मा छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा यो विषयमा छलफल नहुँदा नेपाली नम्बर प्लेटका बुलेट सञ्चालन

प्रकाशित मिति : 26 August, 2017
गुन्डागर्दी नियन्त्रण गर्न एआईजीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री जनार्दन शर्माले प्रदेशमा खटाइएका एआईजीहरूलाई संघीय प्रहरी ऐन नबन्दासम्म व्यावसायिक ढंगले काम गर्न निर्देशन दिएका छन् भन्ने  खबर आजको अनपूर्ण पोस्टमा छापिएको छ । एआईजीहरूलाई शुक्रबार मन्त्रालयमै बोलाएर गृहमन्त्रीले लामो समयसम्म ठाउँ

प्रकाशित मिति : 26 August, 2017
केपी शर्मा ओलीले भने – ‘देउवाको बोलीले शिर निहुरियो’

प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनजस्तो नितान्त आन्तरिक मामिलालाई प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको एजेन्डका रूपमा प्रवेश गराउँदै दिएको अभिव्यक्ति ‘लज्जास्पद’ रहेको बताएका छन् ।

प्रकाशित मिति : 26 August, 2017
धर्मगुरु कि बलात्कारी गुरु ? हेर्नुहोस् सत्य

चण्डीगढ (भारत) – धर्मगुरु रामरहिम सिंहलाई बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेपछि चण्डीगढ नजिकै पाँचकुला सहरमा भएको दंगामा कम्तीमा २५ जनाको मृत्यु भएको  खबर आजको नागरिकमा छापिएको छ । आफ्ना दुइृ अभियुक्तलाई

प्रकाशित मिति : 26 August, 2017
भारतमा नेपाली समाचार च्यानललाई प्रतिबन्ध

भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बनद भएको एक महिना भईसकेको छ । जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले टेलिभिजन च्यानलमा छापा मारेर च्यानलको

प्रकाशित मिति : 25 August, 2017