Logo

धर्मगुरु कि बलात्कारी गुरु ? हेर्नुहोस् सत्य



Spread the love

चण्डीगढ (भारत) – धर्मगुरु रामरहिम सिंहलाई बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेपछि चण्डीगढ नजिकै पाँचकुला सहरमा भएको दंगामा कम्तीमा २५ जनाको मृत्यु भएको  खबर आजको नागरिकमा छापिएको छ ।

आफ्ना दुइृ अभियुक्तलाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दामा अदालतले शुक्रबार उनलाई दोषी ठहर गरेको हो ।

रामरहिमलाई हेलिकप्टरमा राखि हरियाणा राज्यको जेलमा पठाइएको छ ।

तस्विर : रोयटर्स 

प्रतिक्रिया दिनुहोस्