Logo
पत्र-पत्रिका
काठमाडौंको बारेमा इन्दिरा जोशीसँगको कुराकानी

आजको नागरिक काष्ठमण्डपमा इन्दिरा जोशीसँगको कुराकानी प्रकाशित छ । सो कुराकानीको केही अंश: नेपालभित्र मनपर्ने सहर ? -मेरो सबैभनदा प्यारो सहर पोखरा हो । नेपाल बाहिर कुन-कुन देशका सहर घुम्नुभएको छ ?

प्रकाशित मिति : 28 August, 2017
सचिवहरूको तलब मन्त्रीभन्दा धेरै

संसद सचिवालयको एक समूहले संसदको महासचिव र सचिवहरुको मासिक तलब, भत्ता र विविध शीर्षकका नाममा सुविधा नेपाल सरकारका मन्त्रीको भन्दा झन्डै दोब्बर हुने गरी वृद्धि गर्न कानुनको मस्यौदा तयार गरेको

प्रकाशित मिति : 28 August, 2017
भारत र नेपाल सीमावर्ती क्षेत्रमा बढ्दै छ काठ तस्करी

नेपाल र भारतका सीमा क्षेत्रका जंगलबाट रातारात वन फँडानी गरी काठ तस्करी हुने गरेको पाईएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठलो परिणाममा सालको काठ बरामद गरेपछि सीमाक्षेत्रमा ब्यापकरुपमा

प्रकाशित मिति : 28 August, 2017
यसरी गरे देउवाले आफ्नै प्रतिवद्धताको बचाउ

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतीय नेतासंग गरेको प्रतिवद्धताको बचाउ गरेका छन् । भारतको पाँचदिने राजकीय भ्रमण सम्पन्न गरेर आईतबार साँझ स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्टिय  विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा

प्रकाशित मिति : 28 August, 2017
गोविन्द केसीले फेरी दिए चेतावनी

वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले फेरी अनशन बस्ने चेतावनी दिएका छन् । भन्ने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएपछि असन्तुष्ट रहेका डाक्टर केसीले पुन

प्रकाशित मिति : 28 August, 2017
जहाज ‘हेर्न र लिन’ भन्दै सिंगापुर पुगे निगमका २० कर्मचारी

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारीलाई सिंगापुर पठाएको छ । जहाज थपेर व्यवस्थापन पनि

प्रकाशित मिति : 27 August, 2017
ठेकेदार मन्त्री बने तर पनि बनेन स्वास्थ्यचौकी

प्युठान – गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन कांग्रेसका केन्द्रका तर्फबाट ०७० सालमा समानुपातिक कोटाबाट सभासद् बने । तत्कालीन ठेकेदार उनी

प्रकाशित मिति : 27 August, 2017
नेपालको पूर्वाधार विकासमा छिमेकीको प्रतिस्पर्धा : नेपाललाई ट्रान्जिट बनाउन दुवै देशको चासो

नेपालको पूर्वाधारको विकासका लागि दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिस्पर्धा देखिएको छ ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हस्ताक्षर भएको संयुक्त विज्ञप्तिमा परेका पूर्वाधार

प्रकाशित मिति : 27 August, 2017
बर्षौ विदेशमा दु:ख गरेर घर आउँदा न सम्पत्ति न श्रीमती

साँगुरीगढी गाउँपालिका १ का भीम लिम्बूले आफू विदेशबाट आएलगत्तै लाखौं नगरद र गहनासहित श्रीमती बेपत्ता भएकाले खोजी गरिपाउँ भन्दै प्रहरीमा निवेदन दिएका छन् भन्ने खबर आजकोकान्तिपुरमा छापिएको छ । विदेशमा

प्रकाशित मिति : 27 August, 2017
दलालमार्फत चीन पुगेका तीन नेपाली पक्राउ

बेइजिङ – दोलखाका कुमार तामाङ, घ्याम्चो लामा र गंगाबहादुर तामाङ मंगलबार चीनको सानदोङ प्रान्तको जिनानबाट नेपाल फर्कन विमान चढे । झन्डै तीन महिनापछि नेपाल फर्कन पाएकोमा उनीहरु खुशी थिए । आजको कान्तिपुरमा

प्रकाशित मिति : 27 August, 2017
तिब्बतमा लोकप्रिय भयो नेपालको ‘फुरु’: के हो फुरु ?

चीनको स्वशासित क्षेत्र ताक्लाकोटमा मौलिक नेपाली उत्पादन ‘फुरु’को व्यापार बढ्दै गएको छ । हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडा फुरु तिब्बतमा उडन कपका नामले

प्रकाशित मिति : 27 August, 2017
बैंकको मुनाफा २७ प्रतिशतले बढ्यो

बाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा ४५ अर्ब ४६ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् । आर्थिक बर्ष ०७२ ७३ को तुलनामा  यी बैंकहरुको खुद मुनाफा करिब २७ प्रतिशतले बढी हो

प्रकाशित मिति : 27 August, 2017