Logo
पत्र-पत्रिका
रानीपोखरीको उत्खनन सुरु – फेला पर्‍यो यस्तो तथ्य

रानीपोखरीमा पानी जम्मा गर्न निर्माण गरिएको पर्खाल मल्लकालीन भएको तथ्य फेला परेको छ । विज्ञ समूह गठन भएको ६ दिनपछि मंगलबारदेखि सो उत्खनन गर्ने क्रममा यस्तो तथ्य फेला परेको खबर आजको

प्रकाशित मिति : 3 January, 2018
रुघाखोकीले चारको मृत्यु: प्रकोप फैलिएपछि बिरामी गाउँमै थला

हुम्लामा रुघाखोकीले चारजनाको मृत्यु भएको  खबर आजको नयाँ पत्रिकामा छापिएको छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–७ का भ्याँले कार्की, खोइया शाही, गोर्‍या जैसी र शंकरे रोकाया छन् । कार्की, शाही र

प्रकाशित मिति : 3 January, 2018
भारतले गण्डकमा नरहमा दिएन पानी

भारतीय मर्मत सम्भार नसक्दा यस बर्ष गण्डक नरहमा पानी नआउने भएको छ । भदौमा आएको बाढीले भारततर्फको गण्डक नहर संरचनामा पुर्याएको क्षतिको मर्मत सम्भार अझै नसकिएको हो । नारायणी सिँचाइ

प्रकाशित मिति : 3 January, 2018
चार सय नागरिक बेपत्ता कि मृतक ? छानबिनबिनै मृतक बनाइयो !

बेपत्ता आयोगले द्वन्द्वकालमा हराएका झन्डै चार सय नागरिकको ‘मृत्यु भएको’ अनुमानसहित बाँकी छानबिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) मा फाइल पठाएको छ । पीडित परिवारबाट परेका करिब तीन हजार

प्रकाशित मिति : 2 January, 2018
पासपोर्ट दुरुपयोग रोक्न ई-पासपोर्ट

राहदानी विभागले पासपोर्ट दुरुपयोग रोक्न ई–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालेको छ । नक्कली नागरिकता बनाएर त्यसकै आधारमा पासपोर्ट बनाउने गरिएको गुनासो आउने गरेकाले दूरुपयोगको आशंकामा इ–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालिएको हो ।

प्रकाशित मिति : 2 January, 2018
गाउँमा सडक पुर्‍याउन जंगलको बास बस्दै युवा

जुम्रिकाँडाका युवा गाउँमा बस्न छाडेको निकै भयो । तर उनीहरु अरुजस्तै कमाउन राजधानी पसेका वा विदेशिएका होइनन् । बरु गाउँम सडक पुर्याउन जंगलमै बास बस्न थालेका हुन् । नगरपालिकाले पदभार्गका

प्रकाशित मिति : 2 January, 2018
२५ कम्पनीका औषधि गुणस्तरहीन

नेपालमा २५ वटा औषधि उत्पादन कम्पनी मापदण्डविपरीत सञ्चालन भईरहेको पाईएको छ । त्यस्ता कम्पनीलाई कानुनबमोजिम कारबाही गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभाग भने मुकदर्शक बनेको छ । विभागका अनुसार मुलुकमा

प्रकाशित मिति : 2 January, 2018
पुष्पकमल फकाउँदै कांग्रेस-राजपा

कांग्रेस राजपालगायत दलले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेका छन् । एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने उदेश्यका साथ उनीहरुले दाहाललाई फकाउने रणनीति अख्तियार गरेका हुन् ।

प्रकाशित मिति : 2 January, 2018
एमाले-माओवादी एकता प्रक्रिया: सिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै

नेकमा एमाले र माओवादी केन्द्रवीचन एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व सिद्धान्त र सांगठानिक संरचना परिवर्तन हुने संकेत देखिएको छ । पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन गरी ‘नेपाल कम्युनिष्ट पार्टी’

प्रकाशित मिति : 2 January, 2018
यसकारण अहिलेसम्मका प्रधानमन्त्री फितला

देशको कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्रीले दैनिक औसत कति घण्टा काम गर्नुपर्ला ? यो प्रश्नको वस्तुगत जवाफ कसैसँग छैन । किनभने, राजनीतिक दल, प्राज्ञिक बौद्धिक समुदाय, सञ्चारमाध्यमर नागरिक समाजले मात्र होइन

प्रकाशित मिति : 1 January, 2018
९० लाख तिर्न नसक्दा साउदी जेलमा नेपाली चालक

साउदीमा जेलमा रहेका प्रेमबहादुर राई (बायाँ) र पत्नी सरिता राई । तस्वीर : होम,कान्तिपुरबाट माई नगरपालिका–४, इलामकी ३० बर्षिया सरिता राई १७ महिना काखे छोरा र ७ बर्षकी छोरी लिएर

प्रकाशित मिति : 1 January, 2018
राज्यकोषमा ५० अर्बको अर्को भार, राज्यको ढुकुटीमा कर्मचारी पोस्न खेलबाड

एक खर्ब घाटामा रहेको सरकारी ढुकुटीमा कम्तीमा ५० अर्ब रुपैयाँको अर्को भार थपिएको छ ।कर्मचारी दबाबमा ल्याइएको स्वेच्छिक अवकास योजनासम्बन्धी विधेयक यस्तो ‘सेतो हात्ती’ बनेको छ, जसलाई कहाँबाट धान्ने भन्ने

प्रकाशित मिति : 1 January, 2018