Logo

गाउँमा सडक पुर्‍याउन जंगलको बास बस्दै युवा



Spread the love

जुम्रिकाँडाका युवा गाउँमा बस्न छाडेको निकै भयो ।

तर उनीहरु अरुजस्तै कमाउन राजधानी पसेका वा विदेशिएका होइनन् ।

बरु गाउँम सडक पुर्याउन जंगलमै बास बस्न थालेका हुन् ।

नगरपालिकाले पदभार्गका लागि बजेट विनियोजन गरेपछि प्युठान नगरपालिका ५ जुम्रिकाँडा चान्जाका बासिन्दा यसरी सडक निर्माणमा जुटेका हुन् ।

चान्जा जाने घोरेटो बाटोसमेत नहुँदा स्थानीयले दुःख पाएका थिए ।

नगरपालिकाले पदभार्ग निर्माणका लागि १२ लाख रुपैयाँ विनियोजन गरेपछि स्थानीयले मोटरसईकलसमेत गुडाउन मिल्ने गरी २ मिटर चौडा बाटो बनाउन थालेका हुन् भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्