Logo
पत्र-पत्रिका
यसरी हुन सक्छ २० दिनमै राष्ट्रिय सभा निर्वाचन

प्रदेश सभाको समानुपातिक उम्मेदवार छनोटसम्बन्धी अन्तिम विवरण दलहरूले बिहीबार (२० पुस) निर्वाचन आयोगमा पेस गरिसकेका छन् । आयोगले बढीमा तीन दिनभित्र अर्थात् २३ पुसभित्र निर्वाचनको अन्तिम परिणाम घोषणा गर्न सक्छ । सरकारले

प्रकाशित मिति : 5 January, 2018
विवादमा न्यायाधीश सिफारिस

न्यायपरिषद्कै एकजना वरिष्ठ सदस्यको असहमतिका बीच बिहीबार उच्च अदालतका लागि चार जना मुख्य न्यायाधीश सिफारिस भएको छ। परिषद् अध्यक्ष प्रधानन्यायाधीश गोपाल पराजुलीको अध्यक्षतामा बसेको परिषद् बैठकले बहुमत निर्णयका आधारमा मुख्य

प्रकाशित मिति : 5 January, 2018
थप गृहकार्यमा प्रधानमन्त्री देउवा

प्रदेश प्रमुख नियुक्ति, प्रदेश अस्थायी मुकाम र राष्ट्रियसभा चुनावको मितिमा प्रमुख पाँच दलबीच छलफल भए पनि सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा थप परामर्शमा क्रियाशील भएका छन्। देउवाले बिहीबार यी विषयमा

प्रकाशित मिति : 5 January, 2018
साईकल बेच्दाबेच्दै सांसद

गत वैशाखमा मध्यविन्दु नगरपालिका ७ मा वडा सदस्य निर्वाचित लक्ष्मी सुनारले सांसद् नै हुँला भनेर कल्पनासम्म गरेकी थिईनन् । वडामा जित्दा दंग परेकी थिईन् । अलिहे प्रदेश सांसद हुँदा खुसीको

प्रकाशित मिति : 5 January, 2018
कमल थापालाई राजीनामा दिन दबाब

राप्रपाको राजधानीमा जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ। बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी पराजयको जिम्मेवारी अध्यक्ष थापाले लिनुपर्ने भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने

प्रकाशित मिति : 5 January, 2018
अमेरिकासम्म मानव तस्करी यस्तो छ तस्करको जालो

नेपालबाट विभिन्न देश हुँदै अमेरिकासम्म मानव तस्करको जालो रहेको पाइएको छ । उनीहरूले मलेसिया, सिंगापुर, बैंकक, नाइजेरिया हुँदै मेक्सिकोसम्मको रुट प्रयोग गर्ने गरेका छन् । लाखौँ रुपैयाँ खर्चेर अमेरिका हिँडेका

प्रकाशित मिति : 4 January, 2018
अमेरिका बसेर जाजरकोटमा जागिर !

सुन्दै अचम्म लाग्न सक्छ, अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला ? तर जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डाक्टर निशराज बस्नेतले विगत एक बर्षदेखि अमेरिका बसेर यहाँको सरकारी जागिर गरिरहेको

प्रकाशित मिति : 4 January, 2018
काठमाडौंसहित मुलुकभर एक्कासि चिसो बढ्यो – कारण छ यस्तो

साँझ परेपछि वायुमण्डललाई छेक्ने कुनै पनि किसिमको बादल विकास नभएर आकाश छ्यांग खुल्दा काठमाडौंसहित मुलुकभर एक्कासि चिसो बढेको छ । आकाश खुला भएर शीत र तुसारोको मात्रा बढेपछि चिसो ह्वात्तै

प्रकाशित मिति : 4 January, 2018
बिहेको उमेर नपुग्दै सन्तानको रहर पूरा !

बैतडीको डिलासैनी गाउँपालिका–३ रुद्रेश्वरकी वसन्ती बोहरा २० वर्ष पुगिन् । बिहेको उमेर नहुँदै दुई सन्तानकी आमा बनेकी वसन्तीले स्थायी परिवार नियोजन गरिसकेकी छन् । मकवानपुरको राक्सिराङ– ७ काँकडाका किशोरी आमा

प्रकाशित मिति : 4 January, 2018
अमेरिकीका लागि भिसा नीति परिवर्तन

सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारसलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ। अब दुवै देशले एकअर्काका नागरिकलाई दिने भिसा अवधि र

प्रकाशित मिति : 4 January, 2018
सांसद नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी : अब के हुन्छ सांसद पद ?

नेपाल प्रहरीका पूर्वडिआइजी तथा एमाले सांसद नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी परिसरले महानगरीय

प्रकाशित मिति : 3 January, 2018
तीनकुने ब्राह्रमण्डमा हुने ‘ब्ल्याकहोल’ जस्तै : लाखौँ रुपैयाँ निल्छ ,कहाँ जान्छ के बन्छ केही देखिँदैन

खाली जमिनको तीनतिरै फराकिलो सडक छन् । सडक किनारमा साँधुरै भए पनि टायल विच्छ्याएर फुटपात बनाईएको छ । सडकभित्रको करिव ३५ रोपनी खाली जमिन धुलाम्य छ ।  सुस्तरी हावा चले

प्रकाशित मिति : 3 January, 2018