Logo
पत्र-पत्रिका
विशेष अदालतबाट चक्रे मिलनलाई सफाइ

विशेष अदालतले काठमाडौंका गुन्डा नाइके चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरणको अभियोगबाट सफाइ दिएको छ । विशेष अदालतका सदस्यहरू रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठको इजलासले चक्रे मिलनसहित २ जनामाथि सम्पत्ति

प्रकाशित मिति : 25 January, 2018
राष्ट्रिय सभा – हेर्नुहोस् को कहाँबाट उठे ?

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को दिपायलस्थित उच्च

प्रकाशित मिति : 25 January, 2018
२०७४ साल भन्दा २०७५ साल राम्रोः कात्तिक २ गते विजयादशमी ,हेर्नुहोस् विवाह-ब्रतबन्ध साइतहरु

पञ्चाङग निर्णायक समितिले २०७५ सालको पात्रो तयार गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । समाचारमा लेखिएको छ, समितिको अध्यक्ष, सदस्य सचिव ७ सहित ९ जनाको समितिले सो पात्रो तयार

प्रकाशित मिति : 24 January, 2018
आयोगले तान्दैछ देउवा, प्रचण्ड र ज्ञानेन्द्र

सशस्त्र द्वन्द्वका घटना छानबिन गरी कारबाही सिफारिस गर्न बनेको दुई आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रलाई वयानका लागि बोलाउने भएको खबर आजको जनता पोस्ट दैनिकमा छापिएको

प्रकाशित मिति : 24 January, 2018
कांग्रेस र मधेसवादी दलमा सकस

कांग्रेस र मधेसी गठबन्धनले मंगलबार रातिसम्म पनि सबै उम्मेदवारको नाम तय गर्न सकेका छैनन् । कांग्रेसले प्रदेश १, २ र ३ मा टुंगाउन नसके पनि अन्यमा तय गरेको छ ।

प्रकाशित मिति : 24 January, 2018
स्थानीय तहमा जागिरको अवसर, १५ हजार कर्मचारी भर्ना गरिदै!

सरकारले स्थानीय तहलाई करिब १५ हजार प्राविधिक कर्मचारी करारमा भर्ना गर्न अनुमति दिने तयारी गरेको छ । कर्मचारी नहुँदा स्थानीय तहले पुँजीगत खर्च गर्न नसकेपछि सरकारले तत्कालका लागि करारमा भर्ना

प्रकाशित मिति : 21 January, 2018
चोभारमा सुक्खा बन्दरगाह निर्माणको मास्टर प्लान

सरकारले चोभारमा सुक्खा बन्दरगाह तथा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल निर्माणको गुरुयोजना बनाएको छ । वाणिज्य मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले चालू आर्थिक वर्षभित्रै निर्माण थाल्ने गरी चोभारमा बन्दरगाह र प्रदर्शनीस्थलको गुरुयोजना

प्रकाशित मिति : 21 January, 2018
कुवेतबाट नेपाली कामदारका परिवारलाई १० करोड

पछिल्लो २ वर्षभित्र नेपाली कामदारका परिवारले कुवेती रोजगारदाताबाट झन्डै १० करोड रुपैयाँ बरारको क्षतिपूर्ति पाएका छन् । वैदेशिक रोजगारीका क्रममा कुवेत गएर सम्झौता अवधिमा मुत्यु भएकाको विभिन्न कारणले रोकिएको क्षतिपूर्तिबापतको

प्रकाशित मिति : 21 January, 2018
माओवादीमा अन्तर्घातको चाङ: दुई दर्जन नेतामाथि छानबिन

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा अन्तर्घात गरेको आरोपमा माओवादी केन्द्रले दुई दर्जन नेता छानबिन सुरु गरेको छ। अन्तर्घातकै कारण पराजित भएको भन्दै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उर्मिला अर्याललगायतले उजुरी गरेपछि केन्द्रीय

प्रकाशित मिति : 20 January, 2018
कांग्रेस बैठक: ‘सभापति हुँ भन्दैमा धम्क्याउने ?’

कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका छन् । सिंहले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर देउवाले केही दिनअघि

प्रकाशित मिति : 20 January, 2018
कूटनीतिक कर्मचारी घटाउँदै जाने परराष्ट्रको नीति

परराष्ट्र मन्त्रालयले विदेशी नियोगस्थित कूटनीतिक कर्मचारी घटाउँदै जाने नीति लिएको खबर आजको कान्तिपुरमा छापिएको छ  । परराष्ट्रले इजरायल, मलेसिया र हङकङ नियोगका पद अन्यत्र सारिसकेको छ । मलेसिया र इजरायलबाट घटाइएका दरबन्दी

प्रकाशित मिति : 20 January, 2018
अस्पतालले अर्कै समूहको रगत चढाएपछि दुवै मिर्गौला फेल

भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि

प्रकाशित मिति : 20 January, 2018