Logo
पत्र-पत्रिका
अध्यक्षमै मिलेन कुरा: अब सरकार गठनपछि पार्टी एकता

नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता प्रक्रिया लम्बिने भएको छ । पार्टी एकतापछि बन्ने एकीकृत पार्टीको पद बाँडफाँडमा एमाले अध्यक्ष कपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सहमति

प्रकाशित मिति : 4 February, 2018
आरोप–प्रत्यारोपमा मुख्यमन्त्री दाबेदार

प्रदेश ३ को मुख्यमन्त्रीमा एमालेभित्र राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यबीच मुख्य भिडन्त हुने देखिएको छ । प्रदेशसभाको पहिलो बैठकका लागि हेटौंडा आइपुगेका यी दुईले आफ्ना पक्षमा माहोल बनाउन सांसदहरूबीच लबिइङ तीव्र

प्रकाशित मिति : 2 February, 2018
सामूहिक बलात्कार प्रकरण – ‘नग्न बनाई भिडियो पनि खिचिएको थियो’

दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ घटनामा पीडित युवतीलाई नग्न बनाएर भिडियो खिचिएको खुलासा भएको छ । प्राप्त घटनाको ‘मेडिकल रिपोर्ट’मा पीडित युवतीले आफूलाई नग्न बनाई भिडियोसमेत खिचिएको बयान दिएकी

प्रकाशित मिति : 2 February, 2018
प्रदेश २ ले खोज्यो बेग्लै पहिचान: मर्यादापालकलाई दौरासुरुवाल लगाउन बन्देज

प्रदेश २ को सभामा खटिने मर्यादापालकलाई दौरासुरुवाल लगाउन बन्देज लगाइएको खबर आजको राजधानी दैनिकमा छापिएको छ। उनीहरूले कोट पाइण्ट लगाउनुपर्ने भएको छ। जनकपुरमा बिहीबार सम्पन्न सर्वदलीय बैठकले मर्यादापालकले दौरासुरुवाल लगाउन नपाउने निर्णय गरेको हो।

प्रकाशित मिति : 2 February, 2018
अनुदानको चामल मदिरा उत्पादनमा प्रयोग !

नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले अनुदानमा बिक्री वितरण गर्दै आएको चामल उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गर्न थालेका छन् । संस्थानले अनुदानमा बिक्री गर्ने अरुवा मोटो चामल स्वादिलो नभएको

प्रकाशित मिति : 2 February, 2018
नयाँ सरकारसँग निकट हुने भारतीय चाहना !

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा एमाले नेतृत्वमा बन्ने नयाँ सरकारसँग घनिष्ट सम्बन्धका साथ काम गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ईच्छुक रहेको सन्देश दिएकी छिन । प्रतिनिधिसभा चुनावमा

प्रकाशित मिति : 2 February, 2018
सहिदको नाममा पार्क खेती – २७ करोड सकियो, दैखिँदैन उपलब्धि !

गोकर्ण यज्ञडोल डाँडामा ६ सय ५० रोपनी सामुदायिक वनमा राष्ट्रिय सहित तथा निजामती पार्क बनाउन २०६८ सालमा शिलान्यास भएको थियो । शिलान्यासपछि ६ बर्ष वित्दा त्यस डाँडामा २७ करोड ३२

प्रकाशित मिति : 30 January, 2018
अझै शक्तिशाली बन्ने दाउमा छन्न देउवा

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा कांग्रेसको लज्जास्पद पराजय भएपछि पहिलो पुस्ताले पार्टी नेतृत्व छाड्नुपर्ने दबाब तीव्र पारिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा भने पार्टीभित्र शक्तिशाली बन्ने रणनीतिमा अग्रसर भएका छन् ।

प्रकाशित मिति : 30 January, 2018
राजधानीमा नक्कली विदेशी डाक्टरको बिगबिगी

नेपाल र नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै आएका झन्डै दुई दर्जन विदेशी नागरिक अनुसन्धानको दायरामा पुगेका छन् । सोमबार एकैदिन ठमेलदेखि बौद्धसम्मका केही क्लिनिकमा अवैधरुपमा चिकित्सकीय अभ्यास गरिरहेका विदेशी नागरिक

प्रकाशित मिति : 30 January, 2018
प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मलाई गाडी नै प्यारोः फिर्ता गरेनन् सरकारी गाडी

संघीय संसद सचिवलायबाट संसद् पदाधिकारीको हैसियतमा लिएको सवारी साधन प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता नगरेको पाइएको छ। सुविधाका रूपमा सचिवालयबाट लिएका तीनवटा गाडी सचिवलायमा अझै फिर्ता नगरिएका पाइएको खबर आजको राजधानी दैनिकमा छापिएको छ

प्रकाशित मिति : 30 January, 2018
सांसदले टेबल ठोके सुविधाबाट बञ्चित हुने

संसद बैठकमा सांसदहरुले प्रायः टेबल ठोकेर प्रस्तावको समर्थन र विरोधमा मत जाहेर गर्ने गर्छन् । तर, प्रदेश ५ का सांससदले भने त्यो मौका नपाउने भएका छन् भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ

प्रकाशित मिति : 30 January, 2018
आफ्नै निर्णयले जिल्लिए देउवा

संघीय प्रहरी ऐन र प्रदेश कानुन नबन्दै प्रहरी संगठनभित्र फेरबदल गर्ने सरकारी प्रयास असफल भएको छ । कानुन नबन्दै प्रदेशमा आफूखुसी कर्मचारी भर्ती गर्न मन्त्रिपरिषद्बाट भएको एउटा निर्णयका कारण ३०

प्रकाशित मिति : 30 January, 2018