Logo

सांसदले टेबल ठोके सुविधाबाट बञ्चित हुने



Spread the love

संसद बैठकमा सांसदहरुले प्रायः टेबल ठोकेर प्रस्तावको समर्थन र विरोधमा मत जाहेर गर्ने गर्छन् ।

तर, प्रदेश ५ का सांससदले भने त्यो मौका नपाउने भएका छन् भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

सांसदको बैठकस्थल निर्माणमा भएको ढिलाइले यस प्रदेशका सांसदका लागि कुर्सीअगाडि टेबल राख्न नसकेपछि उनीहरु सो सुविधाबाट बञ्चित भएका हुन् ।

प्रदेश ५ का सांसदले पहिलो बैठक सपथग्रहणमा जस्तै सामान्य कुर्सीमा बस्नुपर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्