Logo

सहिदको नाममा पार्क खेती – २७ करोड सकियो, दैखिँदैन उपलब्धि !



Spread the love

गोकर्ण यज्ञडोल डाँडामा ६ सय ५० रोपनी सामुदायिक वनमा राष्ट्रिय सहित तथा निजामती पार्क बनाउन २०६८ सालमा शिलान्यास भएको थियो ।

शिलान्यासपछि ६ बर्ष वित्दा त्यस डाँडामा २७ करोड ३२ लाख ८१ हजार रुपैयाँ सकिएको छ ।

सहिदका नामको पार्कमा संग्रहालय, पिरामिड, मुर्तिस्थल, पिकनिक क्षेत्र, शान्तिस्तुप, चैत्य, सार्वजनिक शौचालय, बगैँचा, पैदल मार्गलगायत बनाउने योजना कागजमै सीमित छ ।

संग्रहालयको नाममा बनेको भवन जीर्ण भईसकेको छ ।

बगैंचाको नाममा फुल, बोटीविरुवा केही पनि नरोपिएको खबर आजको नागरिक दैनिक मा छापिएको छ ।,

प्रतिक्रिया दिनुहोस्