Logo
पत्र-पत्रिका
दुई पुरुषबीचको यौनसम्बन्धले प्रहरी हैरान

लामो समयसम्म सहमतिमै यौनसम्बन्ध राख्दै आएका स्वास्थ्य क्षेत्रसम्बद्ध दुई पुरुषबीच असमझदारीपछि घटना ‘बलात्कारी’को आरोप-प्रत्यारोपसम्म पुगेको  खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । घटना छताछुल्ल हुन थालेपछि स्वास्थ्य सेवा विभागले छानबिन टोली गठन गर्नुपर्ने अवस्था

प्रकाशित मिति : 11 February, 2018
किन हुन्छ कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ ?

संघीय राजधानीलगायत देशका ठूला सहरहरू झिलिमिली भइरहँदा ऊर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारो छ । मिनेट र घन्टाका हिसाबले होइन, दिनका हिसाबले लोडसेडिङ हुन्छ भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रकाशित मिति : 11 February, 2018
राज्यको ढुकुटीमा प्रधानमन्त्रीको मनपरी

उपचार खर्च अभावमा धेरै नेपालीको सानो रोगका कारण अकालमै ज्यान गुमाइरहेका छन् । धेरै नेपाली एक एक रुपैयाँ जुटाउन सडकमा ‘भिख’ मागिरहेका भेटिन्छन् भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । सरकारले थोरै

प्रकाशित मिति : 11 February, 2018
अर्थले रोके पनि जबरजस्ती १५ करोड बाँड्ने खेलमा शिक्षामन्त्री

संविधानतः स्थानीय तहमा विद्यालयको अधिकार हस्तान्तरण भइसकेको अवस्थामा केन्द्रीय सरकारले हचुवाको भरमा बजेट उपलब्ध गराउन नहुने भन्दै अर्थ मन्त्रालयले फाइल फिर्ता गरे पनि उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आफू र

प्रकाशित मिति : 11 February, 2018
माअ‍ेवादी केन्द्रमा विवाद शुरु : यस्तो छ कारण

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको गृहकार्य अगाडि बढाएसँगै माओवादी केन्द्रभित्र पनि कसले सरकारको नेतृत्व गरेर जाने भन्ने विषयमा बहस सुरु भएको छ । माओवादी केन्द्रभित्र उपप्रधानमन्त्री भइसकेका

प्रकाशित मिति : 11 February, 2018
अन्त्यमा यस्तो पनि छ देउवाको दाउ

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारबाट बाहिरिनुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्ति गर्ने गृहकार्यमा जुटेका छन् । आयोगका प्रमुख आयुक्त दीप बस्न्यात माघ २९ गते सोमबार उमेरहदका कारण अवकाश पाउँदै छन्

प्रकाशित मिति : 11 February, 2018
प्रधानमन्त्री देउवाले राजीनामा नदिने

प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिने भएका छन् भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ । आफैंले प्रतिनिधिसभा, रासष्ट्रयसभाको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि आएपछि स्वतः कामचलाउ हुने भएकाले राजीनामा दिनुनपर्ने प्रधानमन्त्री

प्रकाशित मिति : 9 February, 2018
डा. केसीको हातमा प्रधानन्यायाधीशका प्रमाणपत्र

प्रधानन्यायाधीश गोपाल पराजुलीको एसएलसीको प्रमाणपत्र र नागरिकतामा छानबिनको माग गर्दै अनशनमा बसेका डा.गोविन्द केसीले बिहीबार सर्वोच्च अदालतबाट सबै प्रमाणपत्रको प्रतिलिपी बुझेका छन् । केसी अधिवक्ता ओमप्रकाश अर्याललाई साथमा लिएर दिउँसो

प्रकाशित मिति : 9 February, 2018
१२ बर्षीया बालिका आफ्नै बुवाबाट पटक-पटक बलात्कृत !

ईलाका प्रहरी कार्यालय बुटवलमा २०७४ साउनमा रपन्देही, देवीनगरकी १२ बर्षीया बालिकाको उजुरी पर्यो । उजुरी आफ्नै बुवाविरुद्ध थियो । बालिकाको उजुरीमा घरायसी झैझगडा सम्बन्धी विषय उल्लेख भए पनि प्रहरीले जब

प्रकाशित मिति : 9 February, 2018
मानव तस्करीको अभियोगमा राजेन्द्र खड्गीमाथि प्रहरी अनुसन्धान

नेपाली फिल्मका चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि मानव तस्करीको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेको छ । खड्गी नेपाली फिल्ममा सर्वाधिक द्वन्द्व निर्देशन गर्ने निर्देशक

प्रकाशित मिति : 8 February, 2018
दुई दिनमा बलात्कारका पाँच उजुरी

महानगरीय पहरी वृत्त जगातीमा दुई दिनमा पाँच बलात्कार घटनाका उजुरी परेको छ । जसमध्ये चार बालिका र एक महिला बलात्कृत भएको घटना प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार  मंगलबार

प्रकाशित मिति : 8 February, 2018
सेनामा भर्ना प्रक्रिया – ५ हजार परीक्षार्थी मध्ये मात्रै १८ पास

नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट भर्नाका लागि यस बर्ष दुईपटक भर्ना आह्वान गर्दा पनि माग गरेको संख्या पूर्ति गर्न सकेन । मुलुकभर शैक्षिक बेरोजगारको संख्या बढ्दै गएको भन्दै विभिन्न

प्रकाशित मिति : 8 February, 2018