Logo
पत्र-पत्रिका
भीआईपीलाई विशेष सुरक्षा, हेर्नुहोस् कसलाई कति सुरक्षा ?

गृह मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अतिविशिष्ट व्यक्तिको सुरक्षा संवेदनशीलतालाई वर्गीकरण गरी नयाँ सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ। गृह मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रदेश प्रमुखलाई

प्रकाशित मिति : 6 March, 2018
राजपालाई पनि सरकारमा ल्याउन पहल

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई सरकारमा ल्याउन पहल थालेका छन्। यसका लागि प्रधानमन्त्री ओलीले आइतबार र सोमबार दुई पटक राजपा अध्यक्ष महन्थ ठाकुरलगायत राजपा नेतृत्वसँग छलफल

प्रकाशित मिति : 6 March, 2018
देउवाले भने – ‘यो सरकारले अहिले नै जथाभाबी गर्न थाल्यो’

कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवाले केपी ओली नेतृत्व सरकारविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताएका छन् । निर्वाचित भएलगत्तै बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले प्रधानमन्त्रीको रबैयाका कारण

प्रकाशित मिति : 6 March, 2018
फोरमले धोका दिएपछि…

मधेस केन्द्रित दलहरु राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच पारपाचुके हुने भएको छ । फोरम सुटुक्क वाम गठबन्धनसँग मिलेर सरकारमा जान लागेको आरोप राजपाले लगाउन थालेको छ ।  

प्रकाशित मिति : 5 March, 2018
पराजुलीलाई डा. केसीको प्रश्न- ‘२०२६ सालमा तपाईं पास कि फेल ?’

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका सम्बन्धमा हालसम्म विवादरहित तथ्य हो, उनले चितवनको शारदा माविबाट हाईस्कुलको परीक्षा दिएका थिए । तर त्यसमा उनी पास भए कि फेल ? परस्पर बाझिने तथ्य फेला परेपछि

प्रकाशित मिति : 5 March, 2018
दाईजो नपाएको झोकमा पत्नीको मिर्गौला गायब

भारतमा एक पुरुषले आफ्नै पत्नीको मिर्गौला चोरेका छन् । मिर्गौला चोरेको आरोपमा महिलाका श्रीमान र देवर पक्राउ परेका छन् ।  दुई बर्षअघि पेट दुखेर अस्पताल भर्ना गरिएकी ती महिलाको ऐपेन्डिक्सको

प्रकाशित मिति : 5 March, 2018
छोरी जन्मिए खातामा २५ हजार !

रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ । लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले यस्तो

प्रकाशित मिति : 4 March, 2018
संसदमा सिलवाल: प्रहरीले गरे सलाम, ओलीले मिलाए हात

‘किर्ते कागज’ मा छानबिनका लागि प्रहरीबाट खोजी भइरहेका एमाले सांसद नवराज सिलवाल शनिबार संसद् प्रवेश गरेका छन्। सिलवाल संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले–माओवादी संसदीय दलको संयुक्त बैठकमा सहभागी भए भन्ने

प्रकाशित मिति : 4 March, 2018
‘एमाले–माओवादी केन्द्र संसद्‌मा पनि साथसाथै’

पार्टी एकीकरण घोषणा नजिक रहेका सत्तारूढ एमाले र माओवादी केन्द्र संसद्मा साझा धारणाका साथ अघि बढ्ने भएका छन् । शपथको अघिल्लो दिन शनिबार संसदीय दलको संयुक्त बैठक बोलाएर दुवै दलका शीर्ष

प्रकाशित मिति : 4 March, 2018
६० रुपैयाँ तिर्न दुई हजार खर्च

फेदाप गाउँपालिका सिम्लेका महेन्द्रप्रसाद निङ्लेकु विद्युत् महसुल तिर्न हरेक महिना जिरीखिम्ती बजार पुग्छन् । उनको घरमा मासिक ६० रुपैयाँसम्म बिल उठ्छ । तर, पायक स्थानमा महसुल संकलन केन्द्र नहुँदा चर्को

प्रकाशित मिति : 3 March, 2018
७० लाखमा आधा पिलर ! ठेकेदार फरार

१५ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेका ठेकेदार ७० लाख रुपैयाँ लिएर सम्पर्कविहीन छन् । चार वर्षअघि ठेकेदार श्यामबहादुर तामाङले त्रिशूली कन्स्ट्रक्सनमार्फत तत्कालीन जिल्ला विकास समिति र स्विस एजेन्सीस“ग

प्रकाशित मिति : 3 March, 2018
घूस बाँडफाँट नमिल्दा कर्मचारीबीच कुटाकुट

हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भएको छ । कुटाकुट हुँदा एकजना सख्त घाइते भएका छन् । प्रहरीले कुटपिटमा संलग्न ६

प्रकाशित मिति : 3 March, 2018