Logo
पत्र-पत्रिका
वडाध्यक्षमाथि सांघातिक आक्रमणः १४ वडाध्यक्षले राखे यस्तो माग

सहकर्मी वडाध्यक्षमाथि सांघातिक आक्रमण भएको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १४ वटा वडाका वडाध्यक्षले सुरक्षा माग गरेका छन् । नगरपालिकाका १५ वडामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरीडाँडाका वडाध्यक्ष

प्रकाशित मिति : 17 March, 2018
बुद्धको जन्मस्थल प्रवेश गर्ने टिकट नै नक्कली भेटिएपछि..

आर्थिक विवादमा मुछिदै आएको लुम्बिनी विकास कोष यसपटक नक्कली टिकट विवादमा परेको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर प्रवेश गर्ने टिकट नै नक्कली फेला परेको छ ।

प्रकाशित मिति : 17 March, 2018
नेम्वाङको यस्तो प्रस्ताव प्रधानमन्त्री ओलीले मानेनन्

प्रधानमन्त्री केपी ओलीले नेता सुवास नेम्वाङको प्रस्ताव अस्वीकार गरेका छन् भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ । पाँचथरबाट प्रत्यक्षमा निर्वाचित वसन्त नेम्वाङलाई कानुनमन्त्री बनाउन प्रस्ताव लिएर शुक्रबार बालुवाटार पुगेका नेता नेम्वाङको

प्रकाशित मिति : 17 March, 2018
‘यसकारण सपथलाई अवैधानिक भन्न मिल्दैन’

निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराएको शपथको वैधानिकतामाथि प्रश्न उठिरहेको छ । यसबारे कानुन व्यवसायीको मत बाझिएको छ। अधिवक्ता टीकाराम भट्टराई राष्ट्रपतिको शपथलाई वैध मान्न सकिने तर्क गर्छन्

प्रकाशित मिति : 17 March, 2018
नजिकिँदै देउवाविरोधि: एउटै कित्तामा उभिने प्रयास

कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीबाट असन्तुष्ट रहँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला एउटै कित्तामा उभिने प्रयासमा छन् । देउवाको कार्यशैलीबाट पार्टी अघि बढ्न नसक्ने निष्कर्षसहित उनीहरू एउटै

प्रकाशित मिति : 17 March, 2018
भारतीय परिवारकै नेपाली नागरिकता

एक भारतीय परिवारले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । भारतको अररिया जोगबनी नगरपञ्चायत–१० का स्व.गजेन्द्र साहकी ६१ वर्षीया पत्नी पार्वतीदेवी

प्रकाशित मिति : 17 March, 2018
लिफ्ट मागेकी युवती माइक्रोबसभित्रै बलात्कृत

काठमाडौं जान माइक्रोबसमा लिफ्ट मागेकी एक युवतीलाई चालक र सहचालकले सामूहिक बलात्कार गरेका छन् । सप्तरीको छिन्नमस्ता सखडाबाट काठमाडौं चल्ने वा ५ प ३१४१ नम्बरको माइक्रोबसभित्रै फागुन २९ गते झापाकी

प्रकाशित मिति : 17 March, 2018
आजदेखि २० बर्ष पुराना गाडी निषेध

तपाईसँग २० बर्ष पुराना सार्वजनिक सवारीसाधान छन् । छन् भने विहीबारदेखि गाडी सडकमा ननिकाल्नुहोला । अन्यता सरकारले जफत गर्नेमात्र होईन, कारवाहीसमेत भोग्नुपर्ला । थोत्रा गाडी पत्रु बनाउन लाग्ने रकमसमेत तपाईले

प्रकाशित मिति : 15 March, 2018
न्यायपरिषद सचिव भन्छन्, प्रधानन्यायाधीशलाई वैध पदबाट हटाउने अधिकार सचिवलाई छैन

कसैले कानुनै मान्दैन भने त म के गरुँ ? काठमाडौं – न्यायपरिषद सचिव नृपध्वज निरौलासँगको कुराकानी आजको कान्तिपुरमा छापिएको छ । प्रधानन्यायाधीशलाई पदमुक्त गरिएको पत्र किन पठाएको ? कानुनअनुसार प्रधानन्यायाधीशको पदावदी

प्रकाशित मिति : 15 March, 2018
पराजुलीले अटेर गरे महाअभियोग

उमेर हदका कारण न्याय परिषद् सचिवालयबाट पदमुक्त भएपछि पनि प्रधानन्यायाधीशको हैसियतमा गोपाल पराजुलीले कामकारबाही अघि बढाएमा सत्तापक्षले उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेको खबर आजको कान्तिपुरमा छापिएको छ । न्यायापरिषद सचिवालयले पराजुलीलाई बुधबार

प्रकाशित मिति : 15 March, 2018
बिहे गर्न नमानेपछि औंलाले आँखा घोचेर तातो घिउ खन्याइदिए

आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले छिमेकी गाउँकी युवतीमाथि निर्घात कुटपिट गरेका छन् । भीमदत्त नगरपालिका ११ भुजेलाका राकेश चन्दले सोही नगरपालिका ५ वनगाउँकी २३ बर्षकी

प्रकाशित मिति : 15 March, 2018
अस्पतालमा पनि दलालको बिगबिगी !

विराटनगरको कोसी अञ्चल अस्पतालमा उपचार गर्न आएका संखुवासभाको खाँदबारी नगरपालिका-७ का रमेश श्रेष्ठ अस्पताल पुग्नै पाएनन्। शनिमन्दिरनजिकै बसबाट ओर्लिनासाथ उनी दुई-तीन युवाको चुंगुलमा फसे र निजी क्लिनिकको ‘अतिथि’ बन्न पुगे।

प्रकाशित मिति : 10 March, 2018